जनकपुरधाम,२२ चैत्र । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई चार वटा मन्त्रालयको जिम्मेवारी पाएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार रिक्त भएका चार मन्त्रालयको कार्यभार मुख्यमन्त्री यादवलाई दिएका छन ।
नेकपा एमालेका चार मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि मन्त्रालय रिक्त भएका थिए ।