KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन पाइने

उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं,२१ च्ैत्र । आउँने १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारविरुद्ध उजुरी दिनका लागि निर्वाचन आयोगले आजको दिन तोकेको छ । तनहुँ १, बारा २ र चितवन २ मा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो ।

ती उम्मेदवारविरुद्ध उजुरी परेमा २२ चैतमा छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि २३ चैतमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिनेछ ।

त्यसपछि चुनाव प्रचार प्रसार सुरु हुने र १० वैशाखको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिकामा उल्लेख गरिएको छ ।

Facebook Comment

Related Posts

निर्वाचन र मतदाता नामावली विधेयकमा विवादले राष्ट्रिय सभा बैठक स्थगित

निर्वाचन र मतदाता नामावली विधेयकमा विवादले राष्ट्रिय सभा बैठक स्थगित

इन्टरपोल अपरेशनपछि तुलसी अधिकारी नेपाल फिर्ता

इन्टरपोल अपरेशनपछि तुलसी अधिकारी नेपाल फिर्ता

सार्वजनिक स्थानमा डीजे नियन्त्रण गर्न स्थानीय तहलाई मधेश सरकारको निर्देशन

सार्वजनिक स्थानमा डीजे नियन्त्रण गर्न स्थानीय तहलाई मधेश सरकारको निर्देशन

सार्वजनिक संस्थानको अवस्था सार्वजनिक, १६ संस्थान घाटामा

आज प्रतिनिधिसभामा नियमावली पारित गर्ने तयारी

श्रम स्वीकृति नहुँदा प्रस्थान अनुमति नपाइने

श्रम स्वीकृति नहुँदा प्रस्थान अनुमति नपाइने

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar