KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मन्त्री बन्दै भण्डारी

मन्त्री बन्दै भण्डारी

काठमाडौं,१६ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शरदसिंह भण्डारी(दादा)लाई मन्त्री बनाउने भएको छ ।

लोसपाले आफूले पाएको एउटा मन्त्रालय श्रम, रोजगारमा भण्डारीलाई पठाउने भएको हो । उनी गत मंसिर ४ गतेको निर्वाचनमा महोत्तरी २ बाट निर्वाचित भएका थिए ।

भण्डारी १६औं पटक मन्त्री बन्दै छन् । उनी पञ्चायतकालदेखि गणतन्त्र आउँदासम्म १५ पटक मन्त्री बनिसकेका छन् । वि.सं २०२८ सालदेखि सक्रिय राजनीतिमा आएका भण्डारी २०३८ सालमा पहिलोपटक सांसद बनेका थिए ।

२०३८ सालदेखि २०७९ सालसम्म आइपुग्दा ३ पटक पराजित भए भने ६ पटक विजयी बनेका थिए ।

उप्रधानमन्त्रीसमेत बनिसकेका भण्डारी विभिन्न मन्त्री र राज्यमन्त्री गरी १५ पटकसम्म सरकारमा सहभागि भइसकेका छन् ।

Facebook Comment

Related Posts

संविधान संशोधन बहसपत्र बनाउन कार्यदलको बैठक सिंहदरबारमा

संविधान संशोधन बहसपत्र बनाउन कार्यदलको बैठक सिंहदरबारमा

गौरीकुमारी र रामजी यादवले लिए मन्त्री पदको शपथ

गौरीकुमारी र रामजी यादवले लिए मन्त्री पदको शपथ

उच्च पदस्थको उपस्थितिमा ठाकुरको शपथ सम्पन्न

उच्च पदस्थको उपस्थितिमा ठाकुरको शपथ सम्पन्न

दाइजो र बेरोजगारीविरुद्ध आवाज उठाउने रुबी उपसभामुख बन्दै

सत्तारुढ समर्थनमा रुबीकुमारी उपसभामुखमा निर्वाचित

“रुवी बहिनी” सम्बोधनप्रति आपत्ति, मर्यादा कायम गर्न आग्रह

“रुवी बहिनी” सम्बोधनप्रति आपत्ति, मर्यादा कायम गर्न आग्रह

खनाल-जयशंकर वार्ता : द्विपक्षीय सम्बन्ध मजबुत बनाउने सहमति

खनाल-जयशंकर वार्ता : द्विपक्षीय सम्बन्ध मजबुत बनाउने सहमति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar