KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारत सरकारले घोषणा गरेको एक सय करोडले रंगशाला बनाउने : मुख्यमन्त्री यादब

भारत सरकारले घोषणा गरेको एक सय करोडले रंगशाला बनाउने : मुख्यमन्त्री यादब

जनकपुरधाम, ८ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम आएको बेला घोषणा गरेको एक सय करोड सहयोगको रकमले जनकपुरधाममा रंगशाला बनाउने मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बताएका छन ।

जनकपुरधामको रजौलमा निर्माण हुने धनुष आकारको श्री रामजानकी अन्तराष्ट्रिय बहुद्देश्य रंगशालाका लागि छुटयाइएको जग्गा तथा त्यसमा भइरहेको खेलकुद अवलोकन गर्न मैदानमा पुगेका मुख्यमन्त्री यादवले भारत सरकारले जनकपुरधामका लागि घोषणा गरेका उक्त रकम पहिले स्थानिय र प्रदेश सरकारले सदुपयोग गर्न नसकेको भन्दै आफु रंगशाला निर्माणमा उक्त रकम सहयोगका लागि पहल गर्ने बताउनुभएको छ । उनले भने प्रदेश सरकारले आवयश्क पर्ने पच्चास करोड समेत उपलब्ध गराउने घोषणा गरेका छन् । त्यसका लागि जनकपुरधामका मेयर सहितलाई लिएर राष्ट्रिय खेलकुद परिषदमा पुगेर ११ आंैं राष्ट्रिय खेलकुद मधेश प्रदेशमै आयोजना गर्ने सहितको प्रस्ताव समेत राखिसकेको बताउनुभएको छ । स्थलगत अवलोकनका क्रममा मुख्यमन्त्री यादबसंगसांसदहरु दिपेन्द्र ठाकुर र शेषनारायण यादवको समेत सहभागिता रहेको थियो । वहाहरुले समेत रंगशाला बिभिन्न किसिमका खेलहरुको बिकास हुने बताएका छन । रंगशाला निर्माणका अभियानीहरु दिनेश पुर्वे, गुडडु पाण्डे, सरोज मिश्र, आकाश पाण्डे, क्रिकेट प्रशिक्षक नविन सिंह सहितकाले अहिले सम्मको कार्यप्रगती बारे जानकारी दिएका थिए ।

Facebook Comment

Related Posts

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar