KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रचण्डले आज विश्वासको मत लिँदै

प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं,६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दोस्रोपटक प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । प्रचण्डले आज १ बजे बस्ने बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

यसअघि प्रण्चण्डले २६ पुसमा विश्वासको मत लिएका थिए । त्यतिबेला संसद् बैठकमा उपस्थित २७० सांसदमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।

तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

अहिले भने सत्ता समीकरण फेरिएको छ । एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिएपछि प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् ।

समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत ल्याउनुपर्छ ।

Facebook Comment

Related Posts

आज वीपी कोइराला स्मृति दिवस, देशभर विविध कार्यक्रम गरि मनाईदैं

आज वीपी कोइराला स्मृति दिवस, देशभर विविध कार्यक्रम गरि मनाईदैं

गठबन्धन अन्त्यसँगै बागमतीमा एमालेका सबै मन्त्रीले छाडे पद

गठबन्धन अन्त्यसँगै बागमतीमा एमालेका सबै मन्त्रीले छाडे पद

प्रधानमन्त्री निवासअघि धर्ना दिएका राहुल गान्धीसहित शीर्ष नेता पक्राउ

प्रधानमन्त्री निवासअघि धर्ना दिएका राहुल गान्धीसहित शीर्ष नेता पक्राउ

अपरेशन सफल भनियो, केही घण्टामै श्रीमती गुमाएँ-धनुषाका अरुण यादवको पीडा

अपरेशन सफल भनियो, केही घण्टामै श्रीमती गुमाएँ-धनुषाका अरुण यादवको पीडा

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

पर्यटन क्षेत्रका नीतिगत सुधारमा सरकार सकारात्मक : प्रधानमन्त्री

प्रधानमन्त्रीको निर्णयपछि शिक्षा समता शुल्क रोकियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar