KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अधिकार दिएर संघीयतालाई बलियो बनाउनुपर्छ : मुख्यमन्त्री यादव

अधिकार दिएर संघीयतालाई बलियो बनाउनुपर्छ : मुख्यमन्त्री यादव

जनकपुरधाम,१२ फागुन । नेपाल कानून समाजले शुक्रबार जनकपुरधाममा आयोजना गरेको संघ, प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावि रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सरोज कुमार यादवले अधिकार दिएर संघीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

तीनै तहको सरकारबीच समन्वय र सहकार्य अन्तरक्रिया गरेर हुँदैन, उहाँले भन्नुभयो–अधिकार दिएर समन्वय र सहकार्य हुन्छ । संघीयताप्रति संघ सरकार इमान्दार नरहेको तर्क गर्दै उहाँले निजामती र प्रहरी ऐन लागू गर्न आलटाल गरेर प्रदेश सरकारलाई अधिकारविहीन बनाउन खोजेको आरोप लगाए ।

संघीय सरकारले अधिकार दिन आलटाल गरिरहँदा कर्मचारीले पनि प्रदेश सरकारलाई सहयोग नगरेको गुनासो मुख्यमन्त्री यादवको थियो ।

प्रदेशमा आउँदा संघीयताको आवश्यक्ता बताउने कर्मचारीले संघमा जाँदा संघीयताको आवश्यक्ता नरहेको भनेर द्विविधाको अवस्था सिर्जना गरेको उहाँले बताउनुभयो ।

सात वटै प्रदेशमा सबैभन्दा बढी सेवा सुविधा मधेश प्रदेशका सचिवहरुलाई उपलब्ध गराएको उहाँले दावी गरे । तर पनि कर्मचारीहरुले सहयोग नगरेको धारणा उहाँको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले स्थानीय सरकार संचालन ऐनको कार्यान्वयनको अवस्था र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Facebook Comment

Related Posts

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar