KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मन्त्री कुशवाहाले गरे आफ्नो ३० दिनको उपलब्धिहरु सार्वजनिक

मन्त्री कुशवाहाले गरे आफ्नो ३० दिनको उपलब्धिहरु सार्वजनिक

जनकपुरधाम, १२ फागुन । शुक्रबार मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले आफ्नो ३० दिनको उपलब्धिहरु सार्वजनिक गर्दै भने मन्त्रालयको अधिकांश बजेट वितरणमुखी रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले भने अहिलेको रेडबुकमा अधिकांश योजना वितरणमुखी रहेको बताएका हुन् । ‘अहिलेको रेडबुक हेर्नुस, त्यसमा भनिएको छ कृषि सडक, त्यसका लागि १५÷१५ लाख रुपैयाँ छुट्टयाइएको छ तर कति क्षेत्रफलमा बन्छ, चौडाई कति हुन्छ त्यो केही छैन् ।’ उनले भने,

यस्तै उनले मन्त्रालयबाट तयार गरिएको अधिकांश डिपिआर समेत अधुरो रहेको बताउनुभयो । उनले मन्त्रालयबाट तयार गरिएको अधिकांश डिपिआर सिभिल वर्कको कपि पेस्ट रहेको आरोप लगाए ।

मन्त्री कुशवाहाले मन्त्रालयबाट अधिकांश योजना अधुरो डिपिआरकै भरमा सञ्चालनमा रहेको समेत बताए ।

Facebook Comment


Related Posts

प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त

प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त

कैलालीका कारागारमा एक जनाको मृत्यु,  बजार र राजमार्ग बन्द

कैलालीका कारागारमा एक जनाको मृत्यु, बजार र राजमार्ग बन्द

करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्य

काठमाडौँको लागि जार्दै गरेका पुरुषको बाटोमा मृत्यु

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

इजरायल र इरानबीचको युद्ध रोक्न मागको लागि काठमाडौंमा प्रदर्शन

इजरायल र इरानबीचको युद्ध रोक्न मागको लागि काठमाडौंमा प्रदर्शन

संवैधानिक नियुक्ति नपाउने सम्बन्धी प्रावधानबारे प्रधानमन्त्री छलफलमा

संवैधानिक नियुक्ति नपाउने सम्बन्धी प्रावधानबारे प्रधानमन्त्री छलफलमा

ताजा समाचार

प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त

प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त

कैलालीका कारागारमा एक जनाको मृत्यु,  बजार र राजमार्ग बन्द

कैलालीका कारागारमा एक जनाको मृत्यु, बजार र राजमार्ग बन्द

करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्य

काठमाडौँको लागि जार्दै गरेका पुरुषको बाटोमा मृत्यु

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

ठगेको आरोपमा एक जना पुरुष र दुई जना महिला पक्राउ 

ठगेको आरोपमा एक जना पुरुष र दुई जना महिला पक्राउ 

इजरायल र इरानमा को हो शक्तिशाली ?

इजरायल र इरानमा को हो शक्तिशाली ?

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar