KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भाषा उत्थानका लागि सभामुख मण्डलले ३० लाख रुपैयाँ सहयोग गर्ने

भाषा उत्थानका लागि सभामुख मण्डलले ३० लाख रुपैयाँ सहयोग गर्ने

जनकपुरधाम,१० फागुन । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले मैथिली भाषाको उत्थानका लागि ३० लाख रुपैयाँको सहयोग गर्ने भएको छ ।

मैथिली विकास कोषले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजना गरेको ‘मातृभाषामे शिक्षा’ विषयक कार्यक्रममा मन्तब्य राख्दै सभामुख मण्डलले आफ्नो संसदीय कोषको रकमबाट सहयोग गर्ने जनाएका हुन् ।

सभामुख मण्डलले प्रदेशको कामकाजी भाषाको विषयमा निष्कर्ष लगाउन आफू गम्भीर रहेको पनि बताउनुभयो । मण्डलले यही कार्यकालमा प्रदेशको कामकाजी भाषाको निष्कर्ष लगाइने दाबी गरेका छन ।

उनले मैथिली भाषालाई सबै जातजातिको हृदयमा वास गर्ने गरी बनाउनका लागि भाषाको सहजीकरण तर्फ ध्यान दिन आग्रह गरे । उनले मैथिलीलाई कुनै दायरामा नबाँधेर भाषाको सहजीकरण गरी आमजनताको भाषा बनाउनु पर्नेमा जोड दिएका छन ।

पुर्ब राष्ट्रपति डा. रामावतार यादवले असंख्य आमाहरु नै आफूले बोलिरहेको भाषाको विषयमा जानकार नहुनु दुःखद् रहेको बताउनुभयो । आमाहरु नै भाषाको विषयमा जानकार नरहेकाले मातृभाषाप्रतिको अस्पष्टता बढिरहेको उनले बताएका छन ।

उनले सन १९५२ फेब्रुअरी २१ मा बंगलादेशको ढाका विश्वविद्यालयमा भएको भाषिक आन्दोलनमा पाँचजनाले शहादत दिएपछि मातृभाषा संस्थागत रुपमा अभियान भएको र पछि सोही दिनमा दिवसको रुपमा मनाउन थालिएको जानकारी दिए ।

कोषका अध्यक्ष जीवनाथ चौधरीले संघीय प्रणालीमा पनि पञ्चायतकाल जस्तै सडक र नालाकै विकास प्राथमिकतामा पर्ने गरेकाले पहिचान, भाषा र संस्कृति संकटमा परिरहेको बताउनुभयो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comment

Related Posts

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar