KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मुख्यमन्त्रीद्वारा अस्पतालको निरिक्षण

मुख्यमन्त्रीद्वारा अस्पतालको निरिक्षण

जनकपुरधाम,माघ २५ गते । मधेस प्रदेशका मुख्यमंत्री सरोज कुमार यादवले शहिदनगर नगरपालिकाको डुमरिया स्थित सहिद सुर्यनाथ राण अस्पतालको स्थलगत निरिक्षण गरेका छन ।

सो अवसरमा मुख्यमंन्त्री यादवले धनुषाको पुर्वि भेगमा निर्मित डुमरिया अस्पताल संचालन गर्न आफु सक्दो प्रयास गर्ने कुरा बताएका छन ।

प्रदेश सांसद रामअशिष यादवको संयोजनमा गरिएको निरिक्षण कार्यक्रममा मधेश प्रदेशका सामाजिक विकास मन्त्री सुरिता साह,शहिदनगर नगरपालिकाका नगरप्रमुख दिनेश प्रसाद यादव लगायतका ब्यत्तीहरुको सहभागिता रहेको थियो । सो अवसरमा रुपेश बिराजी ,समाजसेवी चन्देश्वर लखनदहि,डा निरन्जन गोईत,डा संजिब यादव ,नन्दकिशोर यादव,शिवकुमार लखनदहि,किशोरी महतो,रुपेश यादव ले अस्पताल को निर्माण सम्बन्धमा जानकारी गराएका छन ।

स्थानीय समाजसेवीहरुले १ बिघ्घा जमिन सहयोग प्रदान गरेकोे जमिनमा २०६५ सालमा संघीय सरकारको सरकारबाट करोडौं को लागतमा डुमरिया अस्पतालको निर्माण गरिएको छ ।

Facebook Comment

Related Posts

उद्धारमा भारतीय-चिनियाँ विज्ञसहित १८ हजार ७०८ सुरक्षाकर्मी खटिए

उद्धारमा भारतीय-चिनियाँ विज्ञसहित १८ हजार ७०८ सुरक्षाकर्मी खटिए

शव भेटिए पनि आफन्तको पहिचान हुन सकेन

शव भेटिए पनि आफन्तको पहिचान हुन सकेन

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो

माथिल्लो त्रिशूली-३ ‘बी’मा कोही नफसेको पुष्टि, चिनियाँ टोली अन्यत्र

माथिल्लो त्रिशूली-३ ‘बी’मा कोही नफसेको पुष्टि, चिनियाँ टोली अन्यत्र

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar