KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रास्वपा सरकारबाट बाहिरिने,राजीनामा पनि आजै दिने

रास्वपा सरकारबाट बाहिरिने,राजीनामा पनि आजै दिने

काठमाडौँ २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै रास्वपाका मन्त्रीहरु आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने बताएका छन ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आजै राजीनामा बुझाउने जानकारी दिए ।

रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।

Facebook Comment

Related Posts

महानगरको पहलमा सुरु भयो नाइट बस सेवा

महानगरको पहलमा सुरु भयो नाइट बस सेवा

जनकपुरको नमूना अभियान प्रदेशभर फैलाइने : मन्त्री महतो

जनकपुरको नमूना अभियान प्रदेशभर फैलाइने : मन्त्री महतो

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा निकाल्ने तयारीमा

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा निकाल्ने तयारीमा

गृहमन्त्रीको कार्यशैली विवादमा, रास्वपा सांसद असन्तुष्ट

गृहमन्त्रीको कार्यशैली विवादमा, रास्वपा सांसद असन्तुष्ट

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar