KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिरहाका रञ्जितकुमारले अरबमा जिते ८२ करोडको चिठ्ठा

सिरहाका रञ्जितकुमारले अरबमा जिते ८२ करोडको चिठ्ठा

जनकपुरधाम २२ माघ । मधेश प्रदेश सिरहा गोलबजार–१२ का रञ्जितकुमार पालले युएईमा ८२ करोडको चिठ्टा जितेका छन् ।

उनले अरब इमिरेट्स (यूएई)को आबुधाबीस्थित बिग टिकटको राफल ‘लक्की ड्र’अन्तर्गत २३ मिलियन दिराम अर्थात् ८२ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका हुन् ।

सात वर्षअघि एक रेमिट कम्पनीको प्रतिनिधि भएर कतार पुगेका १५ महिनादेखि चिट्ठा किन्न थालेका थिए । पाल बिग टिकटका प्रतिनिधिबाट चिट्ठा परेको खबर सुनेर आफू निकै खुसी भएको पालले बताएका छन ।

उनी कतारकै सनैयास्थित एक मनी एक्सचेन्जमा कार्यरत छन् । पालले २० जनासँग मिलेर संयुक्त रूपमा ‘लक्की ड्र’को २३२९३६ नम्बरको टिकट अनलाइनमार्फत जनवरी १६ मा खरिद गरेका थिए ।

उनका साथीमध्ये अलग–अलग कम्पनीमा काम गर्ने सात नेपाली अनि अन्य भारतीय र श्रीलंकाली छन् । घरमा उनका बुवा, आमासहित १० र पाँच वर्षका २ छोरा छन् । परिवारका सदस्य सबै जना दंग रहेको उनले सुनाए ।

अहिले नै घर फर्कने योजना नरहेको उनको बताएका छन । बिग टिकट यूएईको अबुधाबीमा मासिक रूपमा खोलिने चिट्ठा हो । जहाँ हरेक महिनाको ३ तारिखमा विद्युतीय माध्यमबाट विजेता छनोट गरी घोषणा गर्ने गरिन्छ ।

Facebook Comment

Related Posts

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५४७ पुग्यो

अवरोध तालको अवस्था निगरानी गर्न चीनले परिचालन गर्‍यो उद्धार तथा विपद् टोली

अवरोध तालको अवस्था निगरानी गर्न चीनले परिचालन गर्‍यो उद्धार तथा विपद् टोली

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

ग्ल्यासियर फुटेको हो, ड्याम होइन : सरकार

प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा दिने

प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा दिने

तिब्बतमा थुनिएको ताल पुनः फुट्यो, बाढी स्याफ्रुबेँसी आइपुग्यो

तिब्बतमा थुनिएको ताल पुनः फुट्यो, बाढी स्याफ्रुबेँसी आइपुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, खोजी-उद्धार जारी

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, खोजी-उद्धार जारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar