KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मेयर यादबले गरे सरस्वती मन्दिरको उद्धघाटन

मेयर यादबले गरे सरस्वती मन्दिरको उद्धघाटन

केपी रिपोर्टर,निभा झा

जनकपुरधाम १३ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका अवसरमा श्रीपञ्चमी अर्थात् सरस्वती पूजा देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ ।
सोही क्रममा क्षिरेश्वरनाथ नगरपालिकाको मेयर सुखदेव यादवले नमुना माध्यमिक बिद्यालय रमदैया भवाडीमा सरस्वती मन्दिरको उद्घाटन गरी विधिवत् रुपमा पूजाअर्चना गरेका छन् । उक्त दिन सरस्वतीको पूजाअर्चना गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रहि आएको छ । सरस्वतीको पुजाकै दिन साना बालबालिकालाई पहिलो अक्षर लेख्न सिकाइने गरिन्छ । बालबालिकाहरू सरस्वतीको मन्दिरमा गई पूजा आराधना गरी मन्दिरको भित्तामा अक्षर कोर्नेसमेत गर्छन् । यसै क्रममा महेन्द्रनगरको क्षीरेश्वर उच्च माध्यमिक बिद्यालय लगायत विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरमा बिहिवार बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

Facebook Comment


Related Posts

बर्दिबासबाट वेश्यावृत्ति गरेको आरोपमा सातजना पक्राउ

बर्दिबासबाट वेश्यावृत्ति गरेको आरोपमा सातजना पक्राउ

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

सम्पर्कविहीन बनेका डाक्टर रिसोर्टमा भेटिए

सम्पर्कविहीन बनेका डाक्टर रिसोर्टमा भेटिए

असारभित्र एसइई नतिजा प्रकाशन

असारभित्र एसइई नतिजा प्रकाशन

संसद अवरोधको कारण सभामुख र पाँच दल बैठकमा

संसद अवरोधको कारण सभामुख र पाँच दल बैठकमा

ताजा समाचार

पत्नीको कुटाईबाट पतिको मृत्यु

होटलमा एक युवकको मृत्यु

जीप दुर्घटनामा २ जनाको मृत्यु, एक जना चालक घाइते

जीप दुर्घटनामा २ जनाको मृत्यु, एक जना चालक घाइते

सिन्धुपाल्चोकमा पहिरोले पूर्णरुपमा बाटो बन्द

सिन्धुपाल्चोकमा पहिरोले पूर्णरुपमा बाटो बन्द

बर्दिबासबाट वेश्यावृत्ति गरेको आरोपमा सातजना पक्राउ

बर्दिबासबाट वेश्यावृत्ति गरेको आरोपमा सातजना पक्राउ

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar