KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेशमा तीन मन्त्रीले पाए मन्त्रालय

मधेश प्रदेशमा तीन मन्त्रीले पाए मन्त्रालय

जनकपुरधाम ११ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन बिनाविभागीय मन्त्रीहरूलाई तीन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री यादवले मंगलबार नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा)नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री यादवले बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन् । सरकारको नेतृत्व जसपा र जनमतले आलोपालोरूपमा गर्ने सहमति गरेका छन् ।

Facebook Comment

Related Posts

महिलालाई सीप र सहुलियतपूर्ण ऋण दिने मधेस सरकारको घोषणा

महिलालाई सीप र सहुलियतपूर्ण ऋण दिने मधेस सरकारको घोषणा

विपद्का बेला प्रभावकारी परिचालन हुन सशस्त्र प्रहरीलाई आग्रह

विपद्का बेला प्रभावकारी परिचालन हुन सशस्त्र प्रहरीलाई आग्रह

प्रधानमन्त्रीको विवादास्पद भनाइ हटाउन विपक्षीको दबाब

प्रधानमन्त्रीको विवादास्पद भनाइ हटाउन विपक्षीको दबाब

अतीतको बोझÚ टिप्पणीबारे पद्मा अर्यालको आपत्ति

अतीतको बोझÚ टिप्पणीबारे पद्मा अर्यालको आपत्ति

सीमा विवाद चर्किएपछि सुस्तामा समाधान खोज्न सरोकारवालाको बैठक

सीमा विवाद चर्किएपछि सुस्तामा समाधान खोज्न सरोकारवालाको बैठक

विनियोजन विधेयक २०८३ माथि आजदेखि प्रतिनिधिसभामा छलफल

विनियोजन विधेयक २०८३ माथि आजदेखि प्रतिनिधिसभामा छलफल

ताजा समाचार

महिलालाई सीप र सहुलियतपूर्ण ऋण दिने मधेस सरकारको घोषणा

महिलालाई सीप र सहुलियतपूर्ण ऋण दिने मधेस सरकारको घोषणा

विपद्का बेला प्रभावकारी परिचालन हुन सशस्त्र प्रहरीलाई आग्रह

विपद्का बेला प्रभावकारी परिचालन हुन सशस्त्र प्रहरीलाई आग्रह

गढवा क्षेत्रमा गाँजासहित दुई युवक पक्राउ

गढवा क्षेत्रमा गाँजासहित दुई युवक पक्राउ

प्रधानमन्त्रीको विवादास्पद भनाइ हटाउन विपक्षीको दबाब

प्रधानमन्त्रीको विवादास्पद भनाइ हटाउन विपक्षीको दबाब

अतीतको बोझÚ टिप्पणीबारे पद्मा अर्यालको आपत्ति

अतीतको बोझÚ टिप्पणीबारे पद्मा अर्यालको आपत्ति

सीमा विवाद चर्किएपछि सुस्तामा समाधान खोज्न सरोकारवालाको बैठक

सीमा विवाद चर्किएपछि सुस्तामा समाधान खोज्न सरोकारवालाको बैठक

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar