KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मकर मेलामा श्रद्धालु भक्तजनहरुको भिड

मकर मेलामा श्रद्धालु भक्तजनहरुको भिड

जनकपुरधाम ८ माघ । धनुषाको धनुषाधाममा माघ महिनाको प्रत्येक आईतबार लाग्ने मकर मेला पहिलो आइतवार भव्यताका साथ सम्पन्न भएको छ । मेला हेर्न स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजनको उल्लेख्य सङ्ख्या रहेको छ ।

माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आजदोस्रो मकर मेला हेर्न आएका श्रद्धालु भक्तजन धनुषा मन्दिरमा पूजाआजा गर्ने गर्दछन् । ऐतिहासिक, धार्मिक एवम् पौराणिक महत्व बोकेको धनुषाधाममा मकर मेला हेर्न आउने श्रद्धालु भक्तजनको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको देखिएको छ ।

त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहका लागि आयोजना गरेको सीता स्वयम्बरमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले तोडेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य एक टुक्रा धनुषाधाममा झरेको किंवदन्ती रहेको छ । विष्णु पुराणका अनुसार दधिचि मुनिको हाडबाट बनेको धनुष त्रिपुरासुर सङ्ग्राम भएपछि त्यही पिनाक धनुष शङ्कर भगवान्ले परशुरामलाई दिएका थिए । परशुरामले उक्त धनुष जनक महाराजलाई दिएका थिए ।

https://www.facebook.com/kpkhabar02/

भगवान् रामले उक्त धनुषमा वान चलाउँदा धनुषको तीन टुक्रा भएको थियो । धनुषको मध्य एक टुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपश्चात् माघ महिनामा मकर मेला लाग्ने गर्छ । श्रद्धालु भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्ने गर्दछन् ।

जनकपुरदेखि करिब १९ किलोमिटर उत्तर–पूर्वमा रहेको धनुषाधाममा सो धनुषको पूजाअर्चना गर्न बर्षेनि लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । भक्तजनद्वारा पूजाअर्चनाका क्रममा धनुषको सो टुक्रामा पुष्पजल अर्पण गर्नाले बर्षेनि धनुषको आकार बढ्दै गएको धनुषा मन्दिरका पुजारी महन्थ दासले बताएको छ ।

Facebook Comment

Related Posts

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले आज राजीनामा बुझाउने

लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले आज राजीनामा बुझाउने

कोशी कटान क्षेत्रमा अशान्ति बढ्यो, पसलमा लुटपाट र आगजनी

कोशी कटान क्षेत्रमा अशान्ति बढ्यो, पसलमा लुटपाट र आगजनी

माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन सुरु

माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन सुरु

देवानगन्जको अवस्था सामान्य बन्दै, राजमार्गमा प्रदर्शन चर्कियो

देवानगन्जको अवस्था सामान्य बन्दै, राजमार्गमा प्रदर्शन चर्कियो

वीरगन्ज घटनापछि चिकित्सक आन्दोलित, अस्पतालका सेवा प्रभावित

वीरगन्ज घटनापछि चिकित्सक आन्दोलित, अस्पतालका सेवा प्रभावित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar