KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेस सरकारले घाइते परिवारलाई अपमान गरेको आरोप

मधेस सरकारले घाइते परिवारलाई अपमान गरेको आरोप

जनकपुरधाम ५ माघ । बिभिन्न मधेश आन्दोलनका घाइतेहरुलाई अपमान गरेको आरोप लागेको छन । मधेस आन्दोलनका शहिद र घाईते परिवारहरु प्रदेश सरकारको कामकाजबाट असन्तुष्ट हुँदै आएको देखिएको छ ।

मधेस सरकारको गृह तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेशी शहिद प्रतिष्ठानले आयोजना गरेको वलिदानी दिवसको कार्यक्रमस्थलमा आन्दोलनका घाइतेहरुले धर्ना दिएका थिए ।

कार्यक्रममा ६१ जना शहिद परिवार र एकजना मात्र आन्दोलनका घाइतेलाई २÷२ लाख रुपैयाँ राहत वितरण भइरहेको खबर पाएपछि घाइतेहरुले असन्तुष्टि जनाउँदै धर्नामा बसेको थियो ।

उनीहरुले मधेस सरकारले मधेशी शहिद प्रतिष्ठान गठन गरि शहिद परिवारका लागि मात्र राहतका योजनाहरु ल्याएको भन्दै आन्दोलनका घाइतेहरुले समेत राहत पाउनुपर्ने माग गरेका थिए ।

Facebook Comment

Related Posts

अवरोधका बीच मधेस सरकारको नीति तथा कार्यक्रम पारित

अवरोधका बीच मधेस सरकारको नीति तथा कार्यक्रम पारित

धर्नामा बसेकाहरूको माग सम्बोधन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

धर्नामा बसेकाहरूको माग सम्बोधन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

ताजा समाचार

अवरोधका बीच मधेस सरकारको नीति तथा कार्यक्रम पारित

अवरोधका बीच मधेस सरकारको नीति तथा कार्यक्रम पारित

टी–२० महिला विश्वकप शुक्रबारदेखि, पहिलो पटक १२ टोली सहभागी

टी–२० महिला विश्वकप शुक्रबारदेखि, पहिलो पटक १२ टोली सहभागी

धर्नामा बसेकाहरूको माग सम्बोधन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

धर्नामा बसेकाहरूको माग सम्बोधन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने दम्पती पक्राउ

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने दम्पती पक्राउ

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar