KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मेरो कार्यकाल उपलब्धिमूलक रह्यो : मुख्यमन्त्री राउत

मेरो कार्यकाल उपलब्धिमूलक रह्यो : मुख्यमन्त्री राउत

जनकपुरधाम ६ पुस । मधेश प्रदेश मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पाँच वर्षे कार्यकाल उपलब्धिमूलक रहेको बताएका छन । मुख्यमन्त्री राउतले बुधबार निवासमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो कार्यकाल उपलब्धि मुलक रहेको बताए । संघीयताको पहिलो अभ्यासमा प्रदेश संरचनाको जग बसाल्ने काम गरेको राउतले दाबी गरे । मधेश सरकार गठन हुँदा हामीसँग स्रोत साधनको अभाव थियो । हामीसँग कार्यालयहरु थिएन । ऐनकानुन थिएन,’ उनले भने, ‘हामीले संरचना खडा गर्यौं । दर्जनौं बनायौं । संविधान कार्यान्वयनका लागि संविधानको अनुसूचिमा रहेका प्रदेशलाई दिइनु पर्ने अधिकारका लागि लड्यौं ।

प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै काम गरेको दावी गरे । एक शहीद परिवार एक रोजगारी, दर्जनौं विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, जनलोकपाल आयोग गठन, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतका महत्त्वपूर्ण काम गरेको बताउनुभयो । संघ सरकारको हस्तक्षेपकारी नीति तथा कर्मचारी अभावका कारण अपेक्षा अनुसार काम गर्न भने नसकेको उनले सुनाए । यद्यपि उनले विभिन्न चुनौतीका बाबजुद प्रदेश र संघीयतालाई सुदृढ गर्ने काम गरेको दावी गरे । प्रदेश प्रहरी ऐन, प्रदेश निजामती सेवा ऐन लगायतका लागि अन्य प्रदेशहरुभन्दा एक कदम अगाडि बढेर काम गरेको मुख्यमन्त्री राउतले दावी गरेका छन ।

Facebook Comment

Related Posts

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुनसक्ने

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुनसक्ने

प्रतिनिधिसभाले चार विधेयक समितिमा पठायो, अर्को बैठक मंगलबार

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित

‘साझा प्रयासबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव’ : राष्ट्रपति पौडेल

‘साझा प्रयासबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव’ : राष्ट्रपति पौडेल

प्रतिनिधिसभाले चार विधेयक समितिमा पठायो, अर्को बैठक मंगलबार

प्रतिनिधिसभाले चार विधेयक समितिमा पठायो, अर्को बैठक मंगलबार

प्रधानमन्त्रीको भ्रमणलाई निजी भन्न मिल्दैन सांसद हर्कराज राई

प्रधानमन्त्रीको भ्रमणलाई निजी भन्न मिल्दैन सांसद हर्कराज राई

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar