KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एमाले मधेशको ठुलो दल : महासेठ

एमाले मधेशको ठुलो दल : महासेठ

जनकपुरधाम १६ मंसिर । नेकपा एमालेका मधेश प्रदेशका ईन्चार्ज रघुवीर महासेठले मधेशको विकास, निर्माण तथा समस्या समाधानमा नेकपा एमालेले लिएको चासोका कारणले प्रदेशमा ठूलो पार्टी बन्न सफल भएको बताए । नेपाल प्रेस चौतारी धनुषाले शुक्रवार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नवनिर्वाचित सांसद समेत रहनुभएका महासेठले जनताको विश्वास तथा भरोसामा एमाले आगामी दिनमा साथ रहने भन्दै नागरिकता समस्याको समाधान सरकार बनेको तीन महिनामा नगरेको खण्डमा पार्टी मधेश प्रदेशमा आन्दोलनमा उत्रने बताए । उहाँले मधेश प्रदेशमा नेकपा एमाले ठूलो दल भएकोले  प्रदेशको मुख्यमन्त्री हुने स्वभाविक भएको भन्दै यस विषयमा अरु दलसंँग सहकार्य हुने र यसका लागि सम्पूर्ण मत परिणाम आउन जरुरी रहेको बताएका छन । प्रेस चौतारी नेपाल धनुषाका जिल्ला अध्यक्ष अवधेश कामतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नव निर्वाचित प्रदेशसभाका सदस्य दिपेन्द्र ठाकुर,संतोष यादब सहितका नेताहरुको उपस्थिति रहेको थियोे ।

Facebook Comment

Related Posts

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मन्त्री लखन दासको आग्रह

सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मन्त्री लखन दासको आग्रह

सुनसरी घटनाको प्रभावः सीडीओ, एसपी र डीएसपी हटाइए, नयाँ टोली खटाइयो

सुनसरी घटनाको प्रभावः सीडीओ, एसपी र डीएसपी हटाइए, नयाँ टोली खटाइयो

सुनसरी घटना : जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइयो

सुनसरी घटना : जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइयो

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

विवादित सञ्चार विधेयकमा मधेश सरकार पछि हट्यो

विवादित सञ्चार विधेयकमा मधेश सरकार पछि हट्यो

ताजा समाचार

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मन्त्री लखन दासको आग्रह

सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मन्त्री लखन दासको आग्रह

सुनसरी घटनाको प्रभावः सीडीओ, एसपी र डीएसपी हटाइए, नयाँ टोली खटाइयो

सुनसरी घटनाको प्रभावः सीडीओ, एसपी र डीएसपी हटाइए, नयाँ टोली खटाइयो

सुनसरी घटना : जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइयो

सुनसरी घटना : जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइयो

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar