KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरीबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार सुरिता साह निर्वाचित

महोत्तरीबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार सुरिता साह निर्वाचित

जनकपुरधाम ८ मसिंर – महोत्तरी क्षेत्र नं २(ख) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र रहेकी सुरिता साह निर्वाचित भएकी छन् । सुरिता साहले ५ दलिय गठबन्धनका उम्मेदवार र नेपाली कांग्रेस महोतरीका सभापती नागेश्वर यादवलाई १ हजार ७६६ मतान्तरले हराउँदै निर्वाचित भएकी छिन । साहले ८ हजार ५६८ मत पाउँदा उनका प्रतिस्पर्धी यादवले ६ हजार ८०२ मत ल्याएका थिए । साहले २०७४ सालको निर्वाचनमा पनि राष्ट्रिय जनता पार्टीबाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्दै चुनाव जितेकी थिइन् । त्यस चुनावमा १५ हजार ४४० मत ल्याएर उनले नेपाली काँग्रेसका राज करण साहलाई मात्र ६ हजार ४९७ मतमा सिमित राख्दै विजयी भएकी थिईन ।

Facebook Comment

Related Posts

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar