KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महाजन र ज्ञानेन्द्रको मुस्कान सहितको घरदैलो

महाजन र ज्ञानेन्द्रको मुस्कान सहितको घरदैलो

जनकपुरधाम ०१ मंसिर । जनता समाजवादी पार्टीका क्षेत्र नं ४ का उम्मेदवार आज पनि घरदैलो कार्यक्रममा व्यस्त छन् । जनताको घरघरमा पुगेर समस्या पहिचान गर्ने र मत माग्ने काम गरिरहेका हुन । धनुषा क्षेत्र क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महाजन यादबले समृद्ध नेपाल सुखी नेपाली अभियानको लागि जसपाले सुरु गरेका तर अपूरा रहेका राष्ट्रिय योजनाहरु पूरा गर्न मंसिर ४ गतेको निर्वाचनमा जसपालाई मतदान गर्न मतदमतमलाई अनुरोध गरेका छन । प्रचारप्रसारको क्रममा बेंगा शिवपुरमा घरदैलो कार्यक्रममा बोल्दै जसपाका उम्मेदवार यादबले एक घर एक रोजगार, गाउँगाउँमा स्वरोजगार, सबै किसानको खेतमा विद्युत सेवा सुबिधा पुरा गर्न मंसिर ४ गते छातामा मतदान गरी जसपाका उम्मेदवारलाई विजयी बनाउन अनुरोध गरे । धनुषा क्षेत्र नंं ४ (१) प्रदेशसभा सदस्य जसपाका उम्मेदवार ज्ञानेन्द्र यादबले जसपाको सरकारले ल्याएको योजना सफल बनाउन आफू सक्रिय भएर लाग्ने उम्मेदवार यादबले बताउनुभयो । यस क्षेत्रको सडक स्तरोन्नति, कृषि सडक जोड्ने थ्रि फेस विधुत लाईन, कृषि र पशुपालन व्यवसायमा आधुनिकरण, खेलमैदानको लागि प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि पहल गर्ने बताउनुभयो ।

Facebook Comment

Related Posts

मधेश भवन परिसरमा तनाव : प्रहरीको बल प्रयोग, सांसद र पत्रकार घाइते

मधेश भवन परिसरमा तनाव : प्रहरीको बल प्रयोग, सांसद र पत्रकार घाइते

मधेश राजनीतिक संकट : यादवको अधिकार सीमित, मुद्दा टुंगो नलागेसम्म रोक

मधेश राजनीतिक संकट : यादवको अधिकार सीमित, मुद्दा टुंगो नलागेसम्म रोक

मतदाता नामावली दर्तामा उत्साहजनक भीड

मतदाता नामावली दर्तामा उत्साहजनक भीड

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले राष्ट्रपति पौडेलद्वारा शपथ

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले राष्ट्रपति पौडेलद्वारा शपथ

मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाको २४ घण्टे स्पष्टीकरण माग

मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाको २४ घण्टे स्पष्टीकरण माग

एमाले कानुनपालक पार्टी, अदालतको निर्णय मान्छु: मुख्यमन्त्री

एमाले कानुनपालक पार्टी, अदालतको निर्णय मान्छु: मुख्यमन्त्री

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar