जनकपुरधाम १६ आश्विन । लोकतान्त्रिक समाजवादी पार्टीको भातृ संगठन लोकतान्त्रिक बिद्यार्थी संघले जनकपुरधाम उपमहानगरपालिकाको नगर अध्यक्षको पदमा अमित कुमार ठाकुरलाई मनोनयन गरेको छ ।
शनिबार लोकतान्त्रिक बिद्यार्थी संघको धनुषा जिल्ला अध्यक्ष इजाज अन्सारीले एक बिज्ञति जारी गर्दै सो निर्णण गरेको छ ।