जनकपुरधाम , १० आश्विन । मुलुककै संस्कृतिक र धार्मिक राजधानीकारुपमा परिचित जनकपुरधाममा तीन करोड रुपैयाँको लगानीमा होटल सन्चालनमा आएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ जानकि चौक देखि मिल्स एरिया जाने बाटोमा चारतारे Hotel vivaan सन्चालनमा आएको हो ।
चारतारे होटलको सोमवार नेपालका चर्चित सैफ संतोष साहले उद्घाटन गरे ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३का वार्ड अध्यक्ष दिपेन्द्र साहको लगानीमा यो होटल खोलिएको हो ।