KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सस्ता बजार बारे सरोकारबाला बिच छलफल

सस्ता बजार बारे सरोकारबाला बिच छलफल

जनकपुरधाम ३१भदौ : विजयादशमी, दिपावली र छठ पर्वको अवसरमा सन्चालन हुन लागेको  सस्तो (सस्ता)बजारको सम्बन्धमा सरोकारबाला बिच छलफल भएको छ । बजारको व्यवस्थापन समितिका अध्यक्ष समेत रहने गरेको धनुषाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जनकपुरधाम उद्योग बाणिज्य संघको सभाहलमा भएको छलफलमा सहभागिहरुले सस्ता बजार नाम भएपनि सो बजारमा समान सस्तो नरहेको बताउदै ग्राहकलाई सहुलियतका लागि सबै पक्ष प्रयत्नरत हुनुपर्ने बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी  सुरेन्द्र पौडेलले बजारमा ग्राहक ठग्ने कुनै पनि काम नहुने बताएका छन । पौडेलले असोज १ गते देखि धनुषामा चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागु हुने समेत बताएका छन् ।
सो कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, उद्योगी, व्यवसायी, पत्रकार सहितको उपस्थिती थियो ।

Facebook Comment

Related Posts

गौरीकुमारी र रामजी यादवले लिए मन्त्री पदको शपथ

गौरीकुमारी र रामजी यादवले लिए मन्त्री पदको शपथ

उच्च पदस्थको उपस्थितिमा ठाकुरको शपथ सम्पन्न

उच्च पदस्थको उपस्थितिमा ठाकुरको शपथ सम्पन्न

दाइजो र बेरोजगारीविरुद्ध आवाज उठाउने रुबी उपसभामुख बन्दै

सत्तारुढ समर्थनमा रुबीकुमारी उपसभामुखमा निर्वाचित

“रुवी बहिनी” सम्बोधनप्रति आपत्ति, मर्यादा कायम गर्न आग्रह

“रुवी बहिनी” सम्बोधनप्रति आपत्ति, मर्यादा कायम गर्न आग्रह

खनाल-जयशंकर वार्ता : द्विपक्षीय सम्बन्ध मजबुत बनाउने सहमति

खनाल-जयशंकर वार्ता : द्विपक्षीय सम्बन्ध मजबुत बनाउने सहमति

संविधान कार्यान्वयन अझ अपूर्ण, धेरै काम बाँकी : पौडेल

संविधान कार्यान्वयन अझ अपूर्ण, धेरै काम बाँकी : पौडेल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar