KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित बस्तीमा विद्यालय बनाउछु : ओली

दलित बस्तीमा विद्यालय बनाउछु  : ओली
  • जनकपुरधाम २७ भादौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसको दलित बस्तीमा आधारभूत विद्यालय बनाइदिने घोषणा गरेका छन् । सोमवार जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले घोषणा गरेका हुन् ।
    मधेस क्षेत्र आफैँमा ज्ञानको गहिरो ज्योति भएको ठाउँ रहेको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले त्यस क्षेत्रका जनताहरू अझै अशिक्षित हुनु बिल्कुलै नसुहाउने बताउनुभयो । ज्ञानको गहिरो ज्योति छरिएको यो भूमिका ८० प्रतिशत जनता आज अशिक्षित छन् । सुहाउने कुरा हो ? बिल्कुल सुहाउँदैन’, उनले भने, ‘दलित बस्ती र त्यसको आसपासमा तपाईँहरूलाई आवश्यक पर्छ भने एउटा आधारभूत विद्यालय म बनाइदिन्छु ।’
    उनले मधेस ज्ञान, ध्यान, तपोवन तथा देवभूमि भएको बताए । भूमि आज यसरी पिछडिएको हुनु शोभा नदिने ओलीले बताएका छन ।
    विद्यालय बनाउने ओलीको घोषणालाई सहभागीहरूले ताली बजाएर स्वागत गरेका थिए । पार्टी परित्याग गर्नेहरुमा अधिकांश नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ता रहेका छन् ।
    नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव, नेतृ विजेता झा, प्रतिनिधिसभा सदस्य रुही नाज, जसपाका केन्द्रीय सदस्य रामउदिन राम,प्रदेशसभा सदस्य अञ्जुकुमारी यादव, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साहलगायत एमालेमा प्रवेश गरेका छन् ।

Facebook Comment

Related Posts

महानगरको पहलमा सुरु भयो नाइट बस सेवा

महानगरको पहलमा सुरु भयो नाइट बस सेवा

जनकपुरको नमूना अभियान प्रदेशभर फैलाइने : मन्त्री महतो

जनकपुरको नमूना अभियान प्रदेशभर फैलाइने : मन्त्री महतो

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा निकाल्ने तयारीमा

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा निकाल्ने तयारीमा

गृहमन्त्रीको कार्यशैली विवादमा, रास्वपा सांसद असन्तुष्ट

गृहमन्त्रीको कार्यशैली विवादमा, रास्वपा सांसद असन्तुष्ट

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar