KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

काँग्रेस नेता यादव एमालेमा प्रवेश गर्दै

काँग्रेस नेता यादव एमालेमा प्रवेश गर्दै

जनकपुरधाम २५ भादौ । नेपाली कांग्रेसका नेता सन्तोष कुमार यादव नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् ।
कांग्रेसप्रति असन्तुष्टि जनाउँदै उनले कार्यकर्ताको लागि उक्त पार्टी उपयुक्त नभएका कारण पार्टी छोड्न लागेको बताए । यादवले आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट नेकपा एमालेको उमेदवार हुने तयारी गरेका छन् ।
सोमबार उनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम राखिएको छ । सोमबार उक्त क्षेत्रका करिब पाँच हजार नेता तथा कार्यकर्ता कांग्रेस पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने उनको दाबी छ । उनी पार्टीका धनुषा जिल्ला सचिव हुँदै उपसभापतिसम्म निर्वाचित भएका थिए ।

Facebook Comment

Related Posts

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

एमाले पुनर्गठनको तयारीमा, असारमा कार्ययोजना सार्वजनिक हुने

एमाले पुनर्गठनको तयारीमा, असारमा कार्ययोजना सार्वजनिक हुने

महिलामाथिका सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार दृढ : प्रधानमन्त्री

महिलामाथिका सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार दृढ : प्रधानमन्त्री

ओलीकै उपस्थितिमा एमाले प्रवेश गरेका अरगरिया बाहिरिए

पार्टी त्यागेपछि पनि एमालेको जिम्मेवारी सूचीमा परे अरगरिया

अर्थमन्त्री वाग्लेद्वारा कर्मचारी तलब वृद्धि घोषणा

अर्थमन्त्री वाग्लेद्वारा कर्मचारी तलब वृद्धि घोषणा

ताजा समाचार

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

गौ संरक्षण र व्यवस्थापनबारे मन्त्री महतोको चासो

गौ संरक्षण र व्यवस्थापनबारे मन्त्री महतोको चासो

एमाले पुनर्गठनको तयारीमा, असारमा कार्ययोजना सार्वजनिक हुने

एमाले पुनर्गठनको तयारीमा, असारमा कार्ययोजना सार्वजनिक हुने

महिलामाथिका सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार दृढ : प्रधानमन्त्री

महिलामाथिका सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार दृढ : प्रधानमन्त्री

ओलीकै उपस्थितिमा एमाले प्रवेश गरेका अरगरिया बाहिरिए

पार्टी त्यागेपछि पनि एमालेको जिम्मेवारी सूचीमा परे अरगरिया

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar