KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जसपाले धनुषामा छान्यो उम्मेदवार, कुन क्षेत्रबाट को ?

जसपाले धनुषामा छान्यो उम्मेदवार, कुन क्षेत्रबाट को ?

जनकपुरधाम १३ भाद्र । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा)ले धनुषाको चारवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरु चयन गरेको छ ।
जसमध्ये प्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ का लागि दीपक कार्कीको नाम सिफारिस गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर–२ का लागि बलराम महतो, सूर्यचन्द्र यादव, गजाधर रोहिता, देव कृष्ण मण्डल र राम शंकर पासवानको नाम छनोट गरिएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाका लागि लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरलगायत चारजनाको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नम्बर–४ का लागि महाजन यादव र बलराम महतोको नाम प्रस्ताव गरेको छ ।
त्यस्तै, प्रदेशसभातर्फ क्षेत्र नम्बर–१ को ‘क’ बाट सुकेश्वर यादव र ब्रम्हदेव महतोको नाम सिफारिस गरिएको छ भने १ को ‘ख’ बाट सुरेन्द्रकुमार मण्डल, बेचन महतो, चन्देश्वर महतो र रामनरेश महतोलाई छनोट गरिएको छ ।  क्षेत्र नम्बर २ को ‘क’ तर्फ शैलेन्द्रप्रसाद यादव, अरुण सिंह मण्डल र पशुपति यादवलाई उम्मेदवारको रुपमा अगाडि सारिएको छ भने ‘ख’ तर्फ राम अशिष यादव, राम अशिष रोहिता, बरुण यादव र देवेन्द्र यादवलगायत चार जनाको नाम सिफारिस गरिएको हो ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर–३ को ‘क’ का लागि अशोक कुमार यादव, प्रेमचन्द्र झा, जितेन्द्र कुमार यादवको नाम सिफारिस गरिएको छ भने ३ ‘ख’ का लागि प्रदेशसभातर्फ नबिन यादब, बिष्णु देब साह र अम्भु प्रसाद साह रहेको छ । निर्वाचन क्षेत्र नम्बर–४ को ‘क’ बाट शेषनारायण यादव, बजरंगकुमार यादव, हरिनारायण यादव, बृजकुमार यादव र ज्ञानेन्द्रकुमार यादवलगायत पाँच जनाको नाम सिफारिस गरिएको छ ।
४ को ‘ख’ तर्फ दिनेश कुमार यादव र राम नरेश महतोको नाम सिफारिस गरिएको छ भने समानुपातिक प्रतिनिधिसभातर्फ बिन्देश्वर यादव, मो.साबिर राइन, प्रमिला दाससहित ६ जना र प्रदेश समानुपातिकतर्फ उर्मिला साह, घनश्याम यादव, चमेली देवी दास र सुनिता महरालगायत १४ जनाको नाम सिफारिस गरिएको हो ।

Facebook Comment

Related Posts

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, कांग्रेस शोकमा

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, कांग्रेस शोकमा

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar