KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मंसिर ४ मा निर्वाचन गर्ने गठबन्धनमा सहमती, अब बस्ने मन्त्रिपरिषद्ले मिति घोषणा गर्ने

मंसिर ४ मा निर्वाचन गर्ने गठबन्धनमा सहमती, अब बस्ने मन्त्रिपरिषद्ले मिति घोषणा गर्ने

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते एकैचरणमा देशभर प्रतिनिधिसभा र प्रदेशको निर्वाचन गर्ने तयारी गरेको छ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बुधबार बालुवाटारमा बसेको बैठकमा मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमती भएको छ ।

अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने सहमती भएको गठबन्धनका एक नेताले जानकारी दिए ।

यसअघि निर्वाचन आयोगले मंसिर २ गते निर्वाचन गर्नका लागि सरकारलाई सुझाव दिएको थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचन गर्ने तयारी गरेका थिए।

अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति घोषणा गर्नेछ।

Facebook Comment

Related Posts

रास्वपा सरकार गठनको तयारीमा, आन्तरिक छलफल तीव्र

रास्वपा सरकार गठनको तयारीमा, आन्तरिक छलफल तीव्र

इरानी सुरक्षा प्रमुखको हत्या अस्वीकार्य : चीन

इरानी सुरक्षा प्रमुखको हत्या अस्वीकार्य : चीन

आयोगको प्रतिवेदनपछि नयाँ सरकार गठनको तयारी

आयोगको प्रतिवेदनपछि नयाँ सरकार गठनको तयारी

सुरक्षा व्यवस्थाबारे चासो : गृहमन्त्री महतो पर्सा पुगे

सुरक्षा व्यवस्थाबारे चासो : गृहमन्त्री महतो पर्सा पुगे

रास्वपाको बहुमतपछि नयाँ सरकार गठन प्रक्रिया सुरु

रास्वपाको बहुमतपछि नयाँ सरकार गठन प्रक्रिया सुरु

जनताको मतको रक्षा गर्दै एमालेको कडा भूमिका

जनताको मतको रक्षा गर्दै एमालेको कडा भूमिका

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar