KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राम र सीताको विवाह सम्पन्न, आज रामकलेवा गरिदैं

जनकपुरधाम, २ पुस । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी अन्तर्गत आईबार राति राम र सीताको विवाह सम्पन्न भएको छ ।

जानकी मन्दिरमा बनाइएको विवाह मण्डपमा मैथिली परम्परा अनुसार सीता र रामको विवाह भएको छ ।

आईबार साँझदेखि चलेको विवाहको विधि रातभरि चलेको थियो ।

विवाह अघि आईतबार दिउँसो राम र जानकीको डोला फेर गरी बाह्रविघा मैदानमा स्वयम्वर गरि नगर परिक्रमा गरेको थियो ।

दुवै डोला जानकी मन्दिर पुगेपछि विवाहको काज सुरु भएको थियो ।

विवाहपञ्चमीको अन्तिम दिन आज साधुशन्तलाई जानकी मन्दिर परिसरमा भोजन गराएर विदाई गरिनेछ ।

साधुशन्तलाई जानकी मन्दिर प्रांगणमामा दिउँसो ५६ व्यञ्जन मिस्टान परिकार भोजन गराई , गाली गीतले स्वागत गर्ने कार्यक्रम रहेको मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए ।

यो परम्परालाई रामकलेवा भनिन्छ । जन्तीका रुपमा आएका साधुशन्तलाई चादर, कम्बल र दक्षिना स्वरुप केहि रुपियाँ पैसा दिएर भव्य स्वागत गरि विदाई गर्ने प्रचलन छ ।

Facebook Comment

Related Posts

कांग्रेसले समर्थन फिर्ता लिएपछि कार्कीको आज शक्ति परीक्षण

दुई वर्षीया बालिकाको रहस्यमय मृत्यु, सौतेनी आमामाथि आरोप

जति सके गरे, धन्यवाद; अबको ३५ वर्ष हाम्रै हातमा छ’ : रवि लामिछाने

प्रहरी महानिरीक्षक कार्कीको चेतावनी : पुराना अपराधी पनि उम्किन पाउँदैनन्

संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन व्यवसायी पनि सक्रिय हुनुपर्छ : निधि

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु हाम्रो गम्भीर भुल हो : प्रचण्ड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar