KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विवाहपञ्चमी : आज तेस्रो दिन धनुषा यज्ञ मनाइँदै

विवाहपञ्चमी : आज तेस्रो दिन धनुषा यज्ञ मनाइँदै

जनकपुरधाम, २८ मंसिर । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ ।

त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सहभागि भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकी संग विवाह भएको धार्मिक मान्यता छ ।

त्यही मान्यता अनुसार आज विवाहपञ्चमीको तेस्रो दिन प्रत्येक वर्ष जनकपुरमा धनुष यज्ञ आयोजन हुने गर्छ । आजका दिन रामका स्वरुप बनेका बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाउने गरिन्छ ।

अपराह्न धनुषा यज्ञ आयोजन गरिएको जानकी मन्दिरका महन्थले जनाएको छ । रामायणमा वर्णन गरिए अनुसार त्रेता युगमा राजा जनकलाई उक्त शिव धनुष भगवान पर्शुरामले प्रदान गरेका थिए ।

राजा जनकले उक्त धनुष उचाल्ने व्यक्तिसित मात्र छोरी सीताको विवाह गरिदिने अठोटसहित धनुषयज्ञ आयोजना गरेका थिए । उक्त धनुष कसैले हल्लाउन पनि सकेनन् ।

तर, अयोध्याबाट आएका भगवान रामले उठाएपछि धनुष टुक्रा भएको रामायणमा वर्णन गरिएको छ । त्यसपछि सीतासंग रामको विवाह भएको धार्मिक मान्यता छ ।

चौथो दिन शुक्रबार तिल्कोत्सव रहेको छ । पाँचौ दिन शनिबार राम र जानकीको मटकोर, छैटो दिन आइतबार विवाहको मुख्य दिन विवाहपञ्चमी र छैटो दिन सोमबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

Facebook Comment

Related Posts

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

रास्वपा महाधिवेशनअघि चितवनमा सुरक्षा सतर्कता बढाइयो

रास्वपा महाधिवेशनअघि चितवनमा सुरक्षा सतर्कता बढाइयो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar