KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विवाहपञ्चमी : आज दोश्रो दिन फूलबारी लिला मनाइँदै

विवाहपञ्चमी : आज दोश्रो दिन फूलबारी लिला मनाइँदै

जनकपुरधाम, २७ मंसिर । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोश्रो दिन आज फूलबारी लिला मनाइँदै छ ।

फूलबारी लिलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने गरिन्छ । साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम र लक्ष्मणलाई अव्लोकन गराइन्छ ।

यसमा राम र लक्ष्मण र जानकी स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास बताए ।

त्रेता युगमा गुरु विश्वामित्र सहित धनुष यज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फुलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ ।

जहाँ राम र जानकी एक अर्काप्रति आकिर्षत भएको र जानकीले आफूलाई राम जस्तै बर पाउन कामना गरेको भन्ने मान्यता छ ।

भोलि बिहीबार धनुष यज्ञ, मंसिर २९ गते तिल्कोत्सव, मंसिर ३० गते राम र जानकीको मटकोर र पुस १ गते विवाहपञ्चमी मुख्य दिन रहेको छ ।

विवाहपञ्चममीमा जन्तीको रुपमा आएका साधुशन्तको पुस २ गते विदाई गरी (रामकलेवा) गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव सपमापन हुने छ ।

Facebook Comment

Related Posts

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

अवतरणका क्रममा असन्तुलित भई हेलिकोप्टर ठोक्कियो

अवतरणका क्रममा असन्तुलित भई हेलिकोप्टर ठोक्कियो

पशुपतिमा प्रधानमन्त्री कार्कीले गरेका रुद्राभिषेक पूजा

पशुपतिमा प्रधानमन्त्री कार्कीले गरेका रुद्राभिषेक पूजा

योगाबाट सुरु अभिमुखीकरण, आज लामिछाने बोल्ने

योगाबाट सुरु अभिमुखीकरण, आज लामिछाने बोल्ने

आमाको हत्या गरेर छोरा फरार

आमाको हत्या गरेर छोरा फरार

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

ताजा समाचार

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

इन्दौरमा कार चार्जिङको क्रममा विस्फोट हुदा ७ जनाको मृत्यु

इन्दौरमा कार चार्जिङको क्रममा विस्फोट हुदा ७ जनाको मृत्यु

अवतरणका क्रममा असन्तुलित भई हेलिकोप्टर ठोक्कियो

अवतरणका क्रममा असन्तुलित भई हेलिकोप्टर ठोक्कियो

इरानले लारिजानीको हत्याको कडा प्रतिशोध लिने चेतावनी

इरानले लारिजानीको हत्याको कडा प्रतिशोध लिने चेतावनी

पशुपतिमा प्रधानमन्त्री कार्कीले गरेका रुद्राभिषेक पूजा

पशुपतिमा प्रधानमन्त्री कार्कीले गरेका रुद्राभिषेक पूजा

योगाबाट सुरु अभिमुखीकरण, आज लामिछाने बोल्ने

योगाबाट सुरु अभिमुखीकरण, आज लामिछाने बोल्ने

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar