KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विवाहपञ्चमी महोत्सव : आज नगरदर्शन

विवाहपञ्चमी महोत्सव : आज नगरदर्शन

जनकपुरधाम, मंसिर २६ । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको हो ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । भने विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन रहेका सह महन्त रामरोशन दासले बताउनु भएको छ ।

आजको दिन जानकी मन्दिर प्रांगणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाउने गरिन्छ । र आज अपराहन्न ४ बजे नगरदर्शन गर्ने कार्यक्रम रहेको मन्दिरका सह महन्त दासले जानकारी दिए ।

पहिलो दिन नगरदर्शन, दोश्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौ दिन मंसिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुशन्तको विदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुने सह महन्त दासले बताए ।

Facebook Comment

Related Posts

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

डडेल्धुरामा अवैध बन्दुक दुर्घटना, एक किशोरको मृत्यु

डडेल्धुरामा अवैध बन्दुक दुर्घटना, एक किशोरको मृत्यु

फागुनमा सम्पन्न निर्वाचनको प्रतिवेदन चैतमा राष्ट्रपतिलाई बुझाइने

फागुनमा सम्पन्न निर्वाचनको प्रतिवेदन चैतमा राष्ट्रपतिलाई बुझाइने

बालेनले दिए मोदीलाई जवाफ, नेपाल-भारत सम्बन्ध मजबुत बनाउने संकेत

बालेनले दिए मोदीलाई जवाफ, नेपाल-भारत सम्बन्ध मजबुत बनाउने संकेत

मध्यपूर्व उडान सम्भावना अध्ययन

मध्यपूर्व उडान सम्भावना अध्ययन

पीडितलाई जानकारी दिन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

पीडितलाई जानकारी दिन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar