KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भ्रष्टाचार निवारणका निम्ति राज्यका संयन्त्रहरूलाई परिचालन गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचार निवारणका निम्ति राज्यका संयन्त्रहरूलाई परिचालन गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं , मंसिर २३ ा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचार निवारणका निम्ति राज्यका सबै संयन्त्रहरूलाई परिचालन गरिरहेको बताए ।

शनिबार भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसले सकारात्मक परिणामसमेत हासिल भएको बताएका छन ।

आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु रहेको धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए ।

भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानुनबमोजिम परिचालन गरिरहेको छ ।

त्यसको सकारात्मक परिणामसमेत हासिल भएका कारण आम नागरिकमा क्रमशः आशाको सञ्चार हुँदै गएको छ,’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए ।

आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु छ ।सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उनले बताउनु भएको हो ।

Facebook Comment

Related Posts

नियमापत्तिको बहसबीच आक्रोशित बनिन् आशिका तामाङ

नियमापत्तिको बहसबीच आक्रोशित बनिन् आशिका तामाङ

सांसदहरूसँग संवाद सकिएपछि सदन छाडे प्रधानमन्त्री

सांसदहरूसँग संवाद सकिएपछि सदन छाडे प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे अध्ययन गर्दै सरकार : प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे अध्ययन गर्दै सरकार : प्रधानमन्त्री

आयोगका प्रतिवेदनमाथि एकमुष्ट अध्ययनपछि आवश्यक कदम चालिने : बालेन

आयोगका प्रतिवेदनमाथि एकमुष्ट अध्ययनपछि आवश्यक कदम चालिने : बालेन

प्रहरी  र पीएसजी समर्थकबीच झडपले फ्रान्सभर ४१६ जना पक्राउ

प्रहरी र पीएसजी समर्थकबीच झडपले फ्रान्सभर ४१६ जना पक्राउ

निर्वाचन र मतदाता नामावली विधेयकमा विवादले राष्ट्रिय सभा बैठक स्थगित

निर्वाचन र मतदाता नामावली विधेयकमा विवादले राष्ट्रिय सभा बैठक स्थगित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar