KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

परराष्ट्रमन्त्री एनपी साउदरको दोहा प्रस्थान

परराष्ट्रमन्त्री एनपी साउदरको दोहा प्रस्थान

काठमाडौं, २३ मंसिर । परराष्ट्रमन्त्री एनपी साउद २१ औं दोहा फोरममा सहभागी हुन कतार प्रस्थान गरेका छन् ।

मन्त्री साउद शनिबार बिहान ७ः४५ बजेको कतार एयरलाइन्सको उडानमार्फत् दोहा प्रस्थान गरेका छन् ।

परराष्ट्रमन्त्री साउदले आइतबारदेखि कतारमा सुरु हुने दोहा फोरममा सहभागिता जनाउने छन् ।

साथै उच्चस्तरीय भेटघाटको क्रममा हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको रिहाइको पहल पनि गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ ।

कतारमा मन्त्री साउदले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिन जोशीको बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको सचिवालयले जनाएको छ ।

Facebook Comment

Related Posts

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

आजदेखि भोलिसम्म हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

आजदेखि भोलिसम्म हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

रास्वपाले बोलायो संसदीय दलको अनौपचारिक बैठक

रास्वपाले बोलायो संसदीय दलको अनौपचारिक बैठक

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

पहुँचका आधारमा सरकारी गाडी प्रयोगमा रोक, ६२२ सवारी फिर्ता

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

ताजा समाचार

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

आजदेखि भोलिसम्म हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

आजदेखि भोलिसम्म हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

रास्वपाले बोलायो संसदीय दलको अनौपचारिक बैठक

रास्वपाले बोलायो संसदीय दलको अनौपचारिक बैठक

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

पहुँचका आधारमा सरकारी गाडी प्रयोगमा रोक, ६२२ सवारी फिर्ता

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar