KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सर्लाहीमा प्रहरीले गरे गाँजा खेति नष्ट

सर्लाहीमा प्रहरीले गरे गाँजा खेति  नष्ट

सर्लाही, २२ मंसिर । सर्लाही प्रहरीले गाँजा खेति नष्ट गर्ने अभियान सुरु गरेको छ ।

लालबन्दी नगरपालिका १४ नारायणखोलामा शुक्रबार करिव १५ बिघा क्षेत्रफलमा लगाईएको गाँजा खेति प्रहरीले नष्ट गरेको छ ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय प्रशासन गरि १५० जनाको टोली पुगेर गाँजा खेति नष्ट गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।

गाँजा खेती लगाइएको स्थानको थप पहिचान गरेर अभियानलाई थप कडाईका साथ लागु गरिने प्रहरीले जनाएको छ ।

प्रत्येक वर्ष प्रहरीले त्यस क्षेत्रमा गाँजा फडानी गर्ने गरेको भएपनि स्थानीयले गाँजा खेती गर्न भने छाडेका छैनन् । सडकको राम्रो पहुँच नभएको दुर्गम चुरे क्षेत्रका स्थानीयले अन्नबालीको विकल्पमा गाँजा खेती रोजेका हुन् ।

त्यस क्षेत्रमा भारतीय व्यापारीले स्थानीय किसानको जग्गा भाडामा लिएर गाँजा खेती लगाउने गरेको पाइएको छ ।

यसरी उत्पादन भएको गाँजा तयारी गरेर नेपाल सहित भारतका विभिन्न बजारहरुमा महंगो मुल्यमा विक्री हुनेगरेको प्रहरीको भनाई छ ।

Facebook Comment

Related Posts

मौन अवधिमा पक्राउ परेका अशेश्वर यादव हिरासतमुक्त

मौन अवधिमा पक्राउ परेका अशेश्वर यादव हिरासतमुक्त

निर्वाचन सुरक्षा व्यवस्था यथावत्, दुर्गममा सेनाको हेलिकप्टर प्रयोग

निर्वाचन सुरक्षा व्यवस्था यथावत्, दुर्गममा सेनाको हेलिकप्टर प्रयोग

शान्ति-सुरक्षा र निर्वाचन तयारीबारे उच्चस्तरीय छलफल

शान्ति-सुरक्षा र निर्वाचन तयारीबारे उच्चस्तरीय छलफल

धार्मिक सद्भाव भड्काउने योजना असफल, ९ सुतली बम बरामद

धार्मिक सद्भाव भड्काउने योजना असफल, ९ सुतली बम बरामद

मौनअवधि उल्लंघन आरोपमा सिरहाका उम्मेदवारसहित पाँच जना पक्राउ

मौनअवधि उल्लंघन आरोपमा सिरहाका उम्मेदवारसहित पाँच जना पक्राउ

चुनावको तयारीमा आयोग सक्रिय, तीन दिन बिदाको सिफारिस

चुनावका दिन छुट पाएका सवारीमा अन्य व्यक्ति बोक्न नपाइने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar