KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जलेश्वरको साक्षर घोषणा सार्वजनिकरण कार्यक्रम सम्पन्न

जलेश्वरको साक्षर घोषणा सार्वजनिकरण कार्यक्रम सम्पन्न

महोत्तरी, ९ असाेज । महोत्तरी जिल्लामा पहिलो पालिकाकाे रुपमा जलेश्वर नगरपालिका साक्षर घोषणा सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जलेश्वर नगरपालिका २ स्थित रहेको जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको साक्षर घोषणा सार्वजनिकिकरण कार्यक्रम गरि साक्षर घाेषणा गरिएको छ ।
महाेत्तरी जिल्लामा १५ वटा स्थानीय तहमध्ये सबैभन्दा पुरानो नगरपालिकाकाे रुपमा चिनिने जलेश्वर नगरपालिका पहिलो साक्षर घाेषणा भएका छन् ।
पालिकाकाे सबै तहकाे विधालयहरुमा स्थलगत अनुगमन गरि तथ्यांक संकलन गरेर नगरपालिकालाई साक्षर घाेषणा गरिएका नगर प्रमुख सुरेश प्रसाद शाहले जानकारी दिनुभएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जलेश्वर नगरपालिकाको कुल जनसंख्या ६३ हजार ८०२ रहेकोमा कुल साक्षरता दर ६७.६ प्रतिशत रहेको थियाे ।
जसमा पुरुषको साक्षरता दर ७७ प्रतिशत र महिलाको साक्षरता दर ५८.७ प्रतिशत थियाे ।
नगरपालिकाले ‘इच वन, टिच वन’ अवधारणाअनुरूप सामुदायिक विद्यालयका कक्षा ९, १०, ११ र १२ का ३०० विद्यार्थीहरूलाई सहजकर्ताको रूपमा परिचालन गरी पालिकाका ५ हजार ९२६ निरक्षरहरूलाई साक्षर बनाई साक्षरता प्रतिशत ९५.५ प्रतिशत पुर्‍याएपछि साक्षर पालिका घोषणा गरिएका हुन ।
कुल १२ वटा वडा रहेको नगरपालिकामा २८ वटा सामुदायिक विधालय छन् । पालिकालाई साक्षर घाेषणा गर्न रताैली युवा क्लबले सहजीकरण गरेका थिए ।
कार्यक्रम नगर प्रमुख सुरेश प्रसाद शाह साेनारकाे अध्यक्षता तथा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवकाे प्रमुख अतिथि, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल, सहायक प्र.जि.अ. उपेन्द्र न्यौपाने, जि.प्र.का. महोत्तरीका प्र.उ.प्रकाश मल्ल, सशस्त्र प्रहरीका प्र.उ. लेखनाथ खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप सिं, जिल्ला समन्वय समितिका सभापती सुमन कु. लाल कर्ण, जलेश्वर नगरपालिका वडा नम्बर १ देखि १२ सम्मका वडाअध्यक्ष, सेभ द चिल्ड्रेनका प्रतिनिधि, रतौली युवा क्लबका प्रतिनिधि, विद्यार्थी, शिक्षक तथा पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायत सर्वसाधारणहरुकाे उपस्तिथि रहेको थियोे ।

 

Facebook Comment


Related Posts

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

सुकुम्बासी हटाउने विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

सुकुमवासीको खाना र बासको जिम्मा महानगरलाई

लमजुङ दुर्घटना : तीन गम्भीरसहित १२ घाइते, दुईको मृत्यु

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटनाग्रस्त

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू

कानुन उल्लंघनमा १७ डाक्टरको दर्ता खारेज

कानुन उल्लंघनमा १७ डाक्टरको दर्ता खारेज

ताजा समाचार

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

सुकुम्बासी हटाउने विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण

अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

अर्थ मन्त्रालयको चासोपछि सीडीएससी सीईओ फिर्ता

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

सुकुमवासीको खाना र बासको जिम्मा महानगरलाई

लमजुङ दुर्घटना : तीन गम्भीरसहित १२ घाइते, दुईको मृत्यु

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटनाग्रस्त


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar