KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘गुन्डा नाइके’ छुट्दा उत्सव

‘गुन्डा नाइके’ छुट्दा उत्सव

काठमाडौँ, ४ असोज । नेपालगन्जको सुर्खेतरोडमा स्थानीय युवा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने समूहका मुख्य नाइके रिगल भनिने योगेश ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन् ।

२०७२ असार २८ गते स्थानीय २९ वर्षीय युवा मानन्धरलाई हत्या गरेको अभियोगमा जिल्ला अदालत बाँकेले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

तर ४० प्रतिशत मात्रै सजाय काटेको अवस्थामा नेपाली कांग्रेसका नेताहरुको दबाबमा कारागार प्रशासनबाट सिफारिस भएसँगै उनलाई असोज ३ गतेको संविधान दिवसको अवसर पारेर राष्ट्रपतिले आममाफी दिएलगत्तै उनी दाङ कारगारबाट छुटेका छन् ।

रिगललाई जन्मकैद हुँदा उक्त हत्याकाण्डमा अन्य अभियुक्तहरुलाई पनि ३ देखि १० वर्षसम्मको सजाय भएको थियो । जेल सजाय हुनुपहिले रिगल कांग्रेसको भ्रातृसंगठन तरुण दलका क्षेत्रीय सभापतिसमेत थिए ।

सर्वस्वसहित जन्मकैद भोगेका उनलाई ५० प्रतिशत सजाय पूरा गरिनसके पनि आममाफी मिलेको छ । राष्ट्रपतिबाट आममाफी दिइएको पत्र प्रशासनमा पुगेलगत्तै रिगलको स्वागतका लागि दर्जनौँ गाडी लिएर उनका समर्थकहरु बुधबार अपरान्ह दाङ कारागार परिसरमा पुगेका थिए ।

Facebook Comment

Related Posts

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

मधेश प्रहरी कार्यालयमा घटनाबारे फरक–फरक दाबी

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

मन्त्रिपरिषद् सिफारिसमा संसद् अधिवेशन घोषणा

मन्त्रिपरिषद् सिफारिसमा संसद् अधिवेशन घोषणा

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

२० किलोभन्दा बढी गाँजासहित महिला पक्राउ

विवादपछि गुरुङको बहिर्गमन, प्रचण्डले गरे समर्थन

विवादपछि गुरुङको बहिर्गमन, प्रचण्डले गरे समर्थन

करेन्ट लाग्दा बाँस काट्ने व्यक्तिको मृत्यु

करेन्ट लाग्दा बाँस काट्ने व्यक्तिको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar