KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अदालतको निषेधाज्ञालाइ उल्लंघन गरेको कृषकको आरोप,सडक योजना फर्जी ठहरे पदबाट राजिनामा दिने : वडाध्यक्ष

अदालतको निषेधाज्ञालाइ उल्लंघन गरेको कृषकको आरोप,सडक योजना फर्जी ठहरे पदबाट राजिनामा दिने : वडाध्यक्ष

जितेन्द्र राम ,धनुषा, २३ साउन । धनुषाको सवैला नगरपालिका वडा नं ८ स्थित गत आर्थिक बर्ष २०७९÷८० मा निर्माण गरिएका एक सडकमा सहि ढंगले निर्माण नगरेको ,ढल निकासको ब्यबस्था नगरेको र पार्टीगत मुद्दा बनाइ ईर्ष्या दोषकै कारण एकैजनाको खेत सडक मा पारी निर्माण गरिएको भनी केही किसान बर्गले आपत्ती जनाएका छन ।

अब्दुल हनानको ठेकेदारीमा जवार राइनको घरदेखी कृषि सडकसम्म बाटो बनाइएको छ जसमा कुनै योजना नरहेको , खेत धनिहरुलाइ कुनै सोधपुछ नरहेको तथा राजनितिक हस्तक्षेप गरि केही किसानको खेतलाइ मात्रै योजनाबद्ध तरिकाले कांटछांट गरी बिचबाटै सडक निकालिएको भनी एक खेत धनी सैहदुल राइनले आपत्ती जनाएका छन ।

सडक निर्माणका क्रममा नाला तथा ढलको निकासबिना नै सडक निर्माण गरेपछी आफ्नो १८ कट्ठा पुरै जग्गा डुबानमा परेको प्रती खेतधनी बिना देबिले खेद प्रकट गरेका छन । बाटो बन्दाको समय त्यही सडकमा पर्ने खेतहरु कित्ता नं ९८२,९०३ र ९८३ को खेतधनी सैहदुल राइनको खेत बिचैबाट बाटो बनाउदा उच्च न्यायालय जनकपुरमा मुद्दा हालेपछी निर्माण कार्य रोक्का गरिएको थियो।तत्पश्चात पनि सिंचाइको लागि नहरबाट ल्याइएको पानीको कारण खेत संगै बारिझारी समेत डुबानमा पर्दा सवैला नगरपालिकाको नगरप्रमुख कारिराम यादव, उपप्रमुख रहिमा खातुन, शसस्त्र प्रहरी ,जनपद प्रहरी लगायत समाजका भद्र भलादमी र वडाध्यक्षको अगुवाइमा उक्त जमेको पानीको निकास गर्नु अदालतको आदेशको अबहेलना गरेको खेतधनी सैहदुल राइनको भनाइ रहेको छ ।

यता वडाध्यक्ष सेराजुल राइनले उक्त सडक सरसमाज,बुद्धिजिबी लगायत सवैको सहमतिमा योजनाबद्ध तरिकाले मात्र मुचुल्का उठाइ सडक निर्माण गरिएको बताएको छ ।

संगै ती सडक बिना योजना भए आफू सम्मानित पदबाट राजिनामा समेत दिने बताएका छन । सिचाइको क्रममा नहरबाट ल्याइएको पानीले खेत र बारिझारी डुबानमा पर्दा समाज र किसानको मागमा नै पानीको निकास गरिएको वडाध्यक्ष राइनको भनाइ छ ।

सहिदुल राइनले सडक निर्माणको क्रममा आफ्नो जग्गालाइ मात्र इङ्गित गरि सडक निर्माण गर्दै गरेको भनी सवैला नगरपालिका, ठेकेदार अब्दुल खान र वडाध्यक्ष सेराजुल राइनमाथी मुद्दा हालेका हुन जसको २०८० असार २० मा उच्च अदालत जनकपुरबाट बाटोको नाला सडक रोक्कापत्र सडक निर्माणका सम्बन्धित पक्षलाइ बुझाएका हुन ।

Facebook Comment

Related Posts

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

१३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar