KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पहिरोले पुरिएर भारतमा तीन नेपालीको मृत्यु

पहिरोले पुरिएर भारतमा तीन नेपालीको मृत्यु

काठमाडौं,२५ असार । भारतको हिमाञ्चल प्रदेशस्थित सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरिएर तीनजना नेपालीको मृत्यु भएको छ ।

रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ का एकै परिवारका तीन जनाको मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले जानकारी दिएका छन ।

सोमबार बिहान १० बजेतिर आएको पहिरोमा पुरिएर त्रिवेणी–९ खहरेका ५० वर्षीय देबबहादुर वली, उनकी श्रीमती ४८ वर्षीय भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको मृत्यु भएको छ ।

उनीहरूको परिवार नै रोजगारीको सिलसिलामा भारत गएका थिए । देबबहादुर र भिमाका जेठा छोरा लोकेन्द्र वली पनि भारतमै उनीहरूसँगै बस्दै आएका थिए ।

उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको थियो । कान्छा छोरा मोहन भने यसै वर्षमात्र एसईई परीक्षामा सहभागी भएर भारत गएका थिए । अहिले गाउँमा भने बुहारीमात्रै रहेको खड्काले बताए ।

Facebook Comment

Related Posts

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्रीले लिए जानकारी

भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्रीले लिए जानकारी

आमाको पीडामाथि राजनीतिक प्रहार नगरियोस् : रचना खतिवडा

आमाको पीडामाथि राजनीतिक प्रहार नगरियोस् : रचना खतिवडा

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

भोटेकोशी बाढीपीडितका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितका लागि ३,२७९ रोपनी जग्गा पहिचान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar