KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जाडो बढ्यो, सरकारको प्राथमिकतामा छैन गरीब–दलितको पीडा

सम्पादकीय

जाडो बढ्यो, सरकारको प्राथमिकतामा छैन गरीब–दलितको पीडा

पुसको अन्त्य सँगै अत्याधिक जाडो बढेको छ । जाडोका कारण गरीब तथा विपन्न परिवार र महिला तथा बालबालिकाहरु प्रभावित भएका छन् । गरीब, अति विपन्न, दलित, ज्येष्ठ नागरिक, महिला र बालबालिकाका विषयमा आवाज उठाएर राजनीति यात्रा सुरु गरेकाहरु सांसद, मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति सम्म भएका छन् । तर, उनीहरुको अवस्था जहाँको त्यहिं छ । न त कोही बोल्नेछन्, न त कोही सुन्ने नै । सांसद र मन्त्रीहरु जाडोयाममा मन्त्रालय र क्वाटरमा बसेर हिटर तापिरहेका छन् । यता, गरिबीको पीडा खेपिरहेकाहरु आगो समेत बाल्न पाएका छैनन् ।
व्यापक रुपमा जाडो बढेपनि कुनै सरकारले जनताको समस्यामा चासो देखाएका छैनन् । केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला विपद् व्यवस्थापन समितिले हालसम्म कुनै पहल थालेका छैनन् ।

पुस २२ गते प्रदेश सरकारले प्रदेशभरिका सबै जिल्लालाई विपद् व्यवस्थापन न्युनिकरण गर्न आठ-आठ लाख रुपैंया प्रदान गर्ने बताएको थियो । तर, सो काम प्रदेश सरकारको प्राथमिकतामा परेको छैन । प्रदेश सरकारले अहिलेको अवस्थामा जाडो छेल्ने बस्त्र विवतरणलाई प्राथमिकता दिनुपर्ने आवाज उठिरहेको छ । यो आवाज गरीब, दलित र असहायहरुको हो । तर, उनीहरुको आवाज सुन्ने कोही छैन । जसोतसो जाडोयाममा उनीहरु जिविकोपार्जन गरिरहेका छन् ।

यता, स्थानीय सरकारले पनि आआफ्ना नगरभित्रका सबै वडाहरुमा जाडोबाट जनताहरुले राहत महसुस गर्ने किसिमका कार्यक्रम संचालन गर्नुपर्ने हो । पालिकाले समग्रमा सबै वडालाई र वडाले वडाबासीलाई जाडोमा शरिर न्यानो बनाउने खालका कपडा वितरण गर्नु पर्ने हो । तर, चासो भने कसैले देखाएका छैनन् ।
त्यत्तिमात्रै नभएर बाक्लो हुस्युले गर्दा सवारी दुर्घटना तीव्र भइरहेको छ । जाडोका कारण प्रत्येक वर्ष व्यापक रुपमा जनधनको क्षति हुने गर्दछ । प्रत्येक वर्ष मंसिर लागेपछि जाडो महसुस हुन थाल्दछ ।

Facebook Comment

Related Posts

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

संघीयता सुदृढ गर्न प्रधानमन्त्री-मुख्यमन्त्री बैठक आज

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

ताजा समाचार

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

गैरकानुनी अवस्थामा रहेका ४६ नेपाली कम्बोडियाबाट फिर्ता

गैरकानुनी अवस्थामा रहेका ४६ नेपाली कम्बोडियाबाट फिर्ता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

संघीयता सुदृढ गर्न प्रधानमन्त्री-मुख्यमन्त्री बैठक आज

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar