KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ग्यास आयातदेखि वितरणसम्म चुस्त बनाउन आयल निगमको निर्देशन

ग्यास आयातदेखि वितरणसम्म चुस्त बनाउन आयल निगमको निर्देशन

काठमाडौं, ९ मंसिर । बजारमा खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति कायम राख्न नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन हुन निर्देशन दिएको छ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै ग्यास आयात बढाउन, भन्सारमा रोकिएका बुलेट समयमै छुटाउन र भण्डारण क्षमताको पूर्ण उपयोग गर्न उद्योगहरूलाई आग्रह गरेको हो।

त्यस्तै, बजारमा रहेका सिलिन्डर पूर्ण क्षमतामा भरेर उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्न पनि निगमले निर्देशन दिएको छ।

निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर भण्डारण नगर्न अनुरोध गरेको छ। कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि नगर्नसमेत निगमले सचेत गराएको छ।

Facebook Comment


Related Posts

जनमत पार्टीको ८१ सदस्यीय केन्द्रीय समिति आयोगमा अद्यावधिक

जनमत पार्टीको ८१ सदस्यीय केन्द्रीय समिति आयोगमा अद्यावधिक

जनकपुरबाट पनि अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने सरकारको योजना : अर्थमन्त्री वाग्ले

भैरहवाको दुईतर्फी हवाई रुट नेपालको कूटनीतिक उपलब्धि : अर्थमन्त्री वाग्ले

कांग्रेसमा देउवा पक्षले पनि पदाधिकारी संख्या बढाउने तयारी

कांग्रेसमा देउवा पक्षले पनि पदाधिकारी संख्या बढाउने तयारी

धनुषामा ट्याक्टरले किच्दा १४ वर्षीय बालकको मृत्यु

धनुषामा ट्याक्टरले किच्दा १४ वर्षीय बालकको मृत्यु

चार महिनामै नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो

चार महिनामै नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो

नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ को २०औँ संस्करण सुरु

नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ को २०औँ संस्करण सुरु

ताजा समाचार

जनमत पार्टीको ८१ सदस्यीय केन्द्रीय समिति आयोगमा अद्यावधिक

जनमत पार्टीको ८१ सदस्यीय केन्द्रीय समिति आयोगमा अद्यावधिक

जनकपुरबाट पनि अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने सरकारको योजना : अर्थमन्त्री वाग्ले

भैरहवाको दुईतर्फी हवाई रुट नेपालको कूटनीतिक उपलब्धि : अर्थमन्त्री वाग्ले

कांग्रेसमा देउवा पक्षले पनि पदाधिकारी संख्या बढाउने तयारी

कांग्रेसमा देउवा पक्षले पनि पदाधिकारी संख्या बढाउने तयारी

धनुषामा ट्याक्टरले किच्दा १४ वर्षीय बालकको मृत्यु

धनुषामा ट्याक्टरले किच्दा १४ वर्षीय बालकको मृत्यु

चार महिनामै नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो

चार महिनामै नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो

ग्यास आयातदेखि वितरणसम्म चुस्त बनाउन आयल निगमको निर्देशन

ग्यास आयातदेखि वितरणसम्म चुस्त बनाउन आयल निगमको निर्देशन


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar