KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

नेपाल-भारतबीच व्यापार, ऊर्जा र लगानी सहकार्य बढाउने तयारी

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक भएको छ। नेपालको मन्त्रिपरिषद्ले भ्रमणलाई स्वीकृति प्रदान गरेसँगै भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री शाहको नयाँ दिल्ली भ्रमणका कार्यक्रम सार्वजनिक गरेको हो।

मंसिर ६ गतेदेखि सुरु हुने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस. जयशंकर, प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो नयाँ दिल्ली पुग्नेछन्। सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता तथा विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर एवं आदानप्रदान गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको समय तालिका

मंसिर ६ गते, आइतबार

  • दिउँसो ३:१५ बजे: प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्ली पुग्ने।

  • साँझ ६:०० बजे: होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता।

  • आइतबारका लागि अन्य औपचारिक भेटघाट तथा कार्यक्रम तय गरिएको छैन।

मंसिर ७ गते, सोमबार

  • बिहान १०:०० बजे: भारतीय राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत तथा भेटघाट।

  • त्यसपछि: राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण।

  • हैदरावाद हाउसमा: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता।

  • दिउँसो १२:२५ बजे: नेपाल र भारतबीच सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन।

  • दिउँसो ३:१५ बजे: भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति निवासमा भेटवार्ता।

  • दिउँसो ४:५० बजे: प्रधानमन्त्री शाह नयाँ दिल्लीबाट नेपाल फर्किने।

Facebook Comment


Related Posts

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : यादव

सरकारका गलत कामको सशक्त प्रतिवाद गर्छौँ : ओली

एमाले छिट्टै सरकारको नेतृत्वमा पुग्छ : ओली

सरकार गठनमा सहमति जुटेन, उपधारा ३ मा जान जसपाको माग

सरकार गठनमा सहमति जुटेन, उपधारा ३ मा जान जसपाको माग

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

नेपाल-भारतबीच व्यापार, ऊर्जा र लगानी सहकार्य बढाउने तयारी

नेपाल-भारतबीच व्यापार, ऊर्जा र लगानी सहकार्य बढाउने तयारी

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

ताजा समाचार

नेपाल-भारतबीच व्यापार, ऊर्जा र लगानी सहकार्य बढाउने तयारी

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : यादव

सरकारका गलत कामको सशक्त प्रतिवाद गर्छौँ : ओली

एमाले छिट्टै सरकारको नेतृत्वमा पुग्छ : ओली

सरकार गठनमा सहमति जुटेन, उपधारा ३ मा जान जसपाको माग

सरकार गठनमा सहमति जुटेन, उपधारा ३ मा जान जसपाको माग

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

नेपाल-भारतबीच व्यापार, ऊर्जा र लगानी सहकार्य बढाउने तयारी

नेपाल-भारतबीच व्यापार, ऊर्जा र लगानी सहकार्य बढाउने तयारी


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar