KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अस्पताल उद्घाटनको विरोध गर्दा बारामा झडप, गोली चलेको स्थानीयको दाबी

अस्पताल उद्घाटनको विरोध गर्दा बारामा झडप, गोली चलेको स्थानीयको दाबी

जनकपुर, १४ कात्तिक । बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा झडप भएको छ । घटनामा १६–१७ वर्षीय आदित्य पासवान गम्भीर घाइते भएका छन् ।

अस्पतालमा आवश्यक पूर्वाधार, जनशक्ति र सेवा–सुविधा नपुगेको भन्दै स्थानीयले उद्घाटन कार्यक्रमको विरोध गरेका थिए । विरोधका क्रममा दुई पक्षबीच तनाव बढेपछि झडप भएको हो ।

प्रदर्शनका क्रममा गोली चलेको र प्रहरीले लाठीचार्ज गरेको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार घाइते पासवानको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।

रास्वपा सांसद समीक्षा बास्कोटा प्रमुख अतिथि रहने भनिएको उद्घाटन कार्यक्रम विवादका कारण रोकिएको छ । झडपपछि करिब एक दर्जन सवारीसाधनमा आगजनी भएको र अवस्था नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

Facebook Comment


Related Posts

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

कुलेखानीमा जलसतह बढ्दै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कुलेखानीमा जलसतह बढ्दै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

काम नगर्ने १२० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

काम नगर्ने १२० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

पत्रकारमाथिको धरपकडविरुद्ध महासंघको विरोध प्रदर्शन

पत्रकारमाथिको धरपकडविरुद्ध महासंघको विरोध प्रदर्शन

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

विपद्मा सही सूचना प्रवाह गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : आईजीपी कार्की

मिश्रको टिप्पणी : पछिल्ला घटनाक्रम सत्ता कब्जाका सङ्केत

मिश्रको टिप्पणी : पछिल्ला घटनाक्रम सत्ता कब्जाका सङ्केत

ताजा समाचार

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

कुलेखानीमा जलसतह बढ्दै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कुलेखानीमा जलसतह बढ्दै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

अस्पताल उद्घाटनको विरोध गर्दा बारामा झडप, गोली चलेको स्थानीयको दाबी

अस्पताल उद्घाटनको विरोध गर्दा बारामा झडप, गोली चलेको स्थानीयको दाबी

काम नगर्ने १२० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

काम नगर्ने १२० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

पत्रकारमाथिको धरपकडविरुद्ध महासंघको विरोध प्रदर्शन

पत्रकारमाथिको धरपकडविरुद्ध महासंघको विरोध प्रदर्शन

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

विपद्मा सही सूचना प्रवाह गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : आईजीपी कार्की


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar