KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पत्रकारमाथिको धरपकडविरुद्ध महासंघको विरोध प्रदर्शन

काठमाडौं, १४ कात्तिक । सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरेको घटनाको विरोधमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

वर्षाका बाबजुद महासंघको नेतृत्वमा पत्रकारहरू भेला भई सञ्चारकर्मीमाथि भएको धरपकड र सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाप्रति विरोध जनाएका हुन् ।

शुक्रबार सादा पोसाकमा आएका प्रहरीले नेपालप्रेस डटकमका विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई समाचार कक्षबाटै नियन्त्रणमा लिएका थिए ।

त्यस्तै, पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न नयाँ पत्रिकाको कार्यालय पुगेको प्रहरीले सम्पादक खगेन्द्र पन्तसँग समेत लामो समय छलफल गरेको थियो ।

घटनाको चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीको सचिवालयले पत्रकार पक्राउमा प्रधानमन्त्री तथा सचिवालयको संलग्नता नरहेको स्पष्ट पारेको थियो । प्रहरीले शुक्रबार राति नै पक्राउ परेका सबै पत्रकारलाई रिहा गरेको थियो ।

सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरेको घटनाको विरोधमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

वर्षाका बाबजुद महासंघको नेतृत्वमा पत्रकारहरू भेला भई सञ्चारकर्मीमाथि भएको धरपकड र सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाप्रति विरोध जनाएका हुन् ।

शुक्रबार सादा पोसाकमा आएका प्रहरीले नेपालप्रेस डटकमका विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई समाचार कक्षबाटै नियन्त्रणमा लिएका थिए ।

त्यस्तै, पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न नयाँ पत्रिकाको कार्यालय पुगेको प्रहरीले सम्पादक खगेन्द्र पन्तसँग समेत लामो समय छलफल गरेको थियो ।

घटनाको चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीको सचिवालयले पत्रकार पक्राउमा प्रधानमन्त्री तथा सचिवालयको संलग्नता नरहेको स्पष्ट पारेको थियो । प्रहरीले शुक्रबार राति नै पक्राउ परेका सबै पत्रकारलाई रिहा गरेको थियो ।

Facebook Comment

Related Posts

काम नगर्ने १२० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

विपद्मा सही सूचना प्रवाह गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : आईजीपी कार्की

मिश्रको टिप्पणी : पछिल्ला घटनाक्रम सत्ता कब्जाका सङ्केत

समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु विधिको शासनविपरीत : रास्वपा

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

पत्रकार पक्राउप्रति प्रधानमन्त्रीको चासो, तत्काल रिहा गर्न निर्देशन

ताजा समाचार

काम नगर्ने १२० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

काम नगर्ने १२० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

पत्रकारमाथिको धरपकडविरुद्ध महासंघको विरोध प्रदर्शन

पत्रकारमाथिको धरपकडविरुद्ध महासंघको विरोध प्रदर्शन

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

विपद्मा सही सूचना प्रवाह गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : आईजीपी कार्की

मिश्रको टिप्पणी : पछिल्ला घटनाक्रम सत्ता कब्जाका सङ्केत

मिश्रको टिप्पणी : पछिल्ला घटनाक्रम सत्ता कब्जाका सङ्केत

समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा

समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु विधिको शासनविपरीत : रास्वपा

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु विधिको शासनविपरीत : रास्वपा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar