KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विपद्मा सही सूचना प्रवाह गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : आईजीपी कार्की

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

काठमाडौं, १४ कात्तिक । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पत्रकारितालाई निष्पक्ष, तथ्यपरक र साहसिक बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

विभिन्न सञ्चारगृहका पत्रकार पक्राउ परेको घटनापछि महानिरीक्षक कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकारितामा कुनै पनि प्रकारको अवरोध हुन नदिन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले सञ्चारकर्मीलाई स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्न सहयोग गर्ने उल्लेख गर्दै विपद्का बेला नागरिकलाई सही र समयमै सूचना पुर्‍याएर जनधनको क्षति न्यूनीकरण गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

त्यस्तै, विपद्बाट नागरिकको सुरक्षा गर्नु प्रहरीको प्रमुख दायित्व रहेको उल्लेख गर्दै यसका लागि सञ्चारकर्मीसँग सहकार्य गर्न आग्रह गरेका छन् ।

Facebook Comment


Related Posts

काम नगर्ने १२० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

काम नगर्ने १२० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

पत्रकारमाथिको धरपकडविरुद्ध महासंघको विरोध प्रदर्शन

पत्रकारमाथिको धरपकडविरुद्ध महासंघको विरोध प्रदर्शन

मिश्रको टिप्पणी : पछिल्ला घटनाक्रम सत्ता कब्जाका सङ्केत

मिश्रको टिप्पणी : पछिल्ला घटनाक्रम सत्ता कब्जाका सङ्केत

समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा

समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु विधिको शासनविपरीत : रास्वपा

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु विधिको शासनविपरीत : रास्वपा

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

पत्रकार पक्राउप्रति प्रधानमन्त्रीको चासो, तत्काल रिहा गर्न निर्देशन

ताजा समाचार

काम नगर्ने १२० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

काम नगर्ने १२० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

पत्रकारमाथिको धरपकडविरुद्ध महासंघको विरोध प्रदर्शन

पत्रकारमाथिको धरपकडविरुद्ध महासंघको विरोध प्रदर्शन

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

विपद्मा सही सूचना प्रवाह गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : आईजीपी कार्की

मिश्रको टिप्पणी : पछिल्ला घटनाक्रम सत्ता कब्जाका सङ्केत

मिश्रको टिप्पणी : पछिल्ला घटनाक्रम सत्ता कब्जाका सङ्केत

समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा

समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु विधिको शासनविपरीत : रास्वपा

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु विधिको शासनविपरीत : रास्वपा


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar