KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तिथि वृद्धिका कारण आज पनि महाअष्टमीको पूजा गर्नुपर्ने

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

जनकपुर, २ कात्तिक । यस वर्ष नवरात्रमा तिथि वृद्धि भएकाले सोमबार पनि महाअष्टमीकै विधिअनुसार पूजा–आराधना गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिबाट स्वीकृत पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेको छ। त्यसैले आज नवरात्रको नवौँ दिन भए पनि घरको दसैँघर वा पूजाकोठामा महागौरीको पूजा तथा महाअष्टमीका अन्य कर्म दोहोर्‍याउ नुपर्ने धर्मशास्त्रविद् डा. देवमणि भट्टराईले बताएका छन्।

अष्टमी दुई दिन परेकाले यस वर्ष नवरात्र दस दिनको सट्टा दस रातसम्म हुने भएको छ। विजयादशमीमा १० रात्रिका जमरा लगाइनेछ। यता, हनुमानढोका दरबारमा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा भने सोमबार राति हुने भएको छ।

दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार परम्परा र तलेजुका पुजारीसँगको परामर्शमा यस्तो निर्णय गरिएको हो।

हनुमानढोकामा महाअष्टमीको मूल पूजा सोमबार गरिनेछ। त्यहाँ महाअष्टमीको राति १०८ पशु बलिसहित पूजा–आराधना गर्ने परम्परा छ।

Facebook Comment


Related Posts

फ्रान्सको आन्दोलनमा अन्तरदेशीय सञ्जालको भूमिका रहेको रिपोर्टको दाबी

फ्रान्सको आन्दोलनमा अन्तरदेशीय सञ्जालको भूमिका रहेको रिपोर्टको दाबी

बुटवल गोलीकाण्डका फरार आरोपी नवलपरासीबाट पक्राउ

बुटवल गोलीकाण्डका फरार आरोपी नवलपरासीबाट पक्राउ

टाइगर श्राफमाथि गोली प्रहारको खबरले बलिउडको सुरक्षा चिन्ता बढायो

टाइगर श्राफमाथि गोली प्रहारको खबरले बलिउडको सुरक्षा चिन्ता बढायो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

ताजा समाचार

फ्रान्सको आन्दोलनमा अन्तरदेशीय सञ्जालको भूमिका रहेको रिपोर्टको दाबी

फ्रान्सको आन्दोलनमा अन्तरदेशीय सञ्जालको भूमिका रहेको रिपोर्टको दाबी

बुटवल गोलीकाण्डका फरार आरोपी नवलपरासीबाट पक्राउ

बुटवल गोलीकाण्डका फरार आरोपी नवलपरासीबाट पक्राउ

टाइगर श्राफमाथि गोली प्रहारको खबरले बलिउडको सुरक्षा चिन्ता बढायो

टाइगर श्राफमाथि गोली प्रहारको खबरले बलिउडको सुरक्षा चिन्ता बढायो

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

तिथि वृद्धिका कारण आज पनि महाअष्टमीको पूजा गर्नुपर्ने

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar