KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुस्तामा नारायणीको बाढी, १६५ घरपरिवार प्रभावित

सुस्तामा नारायणीको बाढी, १६५ घरपरिवार प्रभावित

काठमाडौं, १० असोज । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढी बस्तीमा पसेपछि १६५ घरपरिवार प्रभावित भएका छन्।

शुक्रबार थारु टोलबाट बस्तीमा पस्न थालेको बाढीका कारण ७८ परिवारलाई होल्डिङ सेन्टरमा सारिएको थियो। सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

नारायणी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। शनिबार बिहान गण्डक ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक पुगेको थियो।

स्थानीयका अनुसार तटबन्ध निर्माण रोकिएको १३२ मिटर क्षेत्रबाट नदीले कटान गर्दै बस्ती नजिक पुगेको छ। बाढीले घरसँगै उखु खेतीमा समेत क्षति पुर्‍याएको छ। जोखिममा रहेका परिवारको उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताएका छन्।

Facebook Comment

Related Posts

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

अब जग्गासम्बन्धी सेवा स्थानीय तहबाटै, एक महिनाभित्र सबै पालिकामा लागू हुने

हिउँदयामसँगै फेरियो सरकारी कार्यालयको समय

हिउँदयामसँगै फेरियो सरकारी कार्यालयको समय

राजदूत थापाको नियुक्ति अन्योलमा, आज संसदीय सुनुवाइ समिति बैठक

राजदूत थापाको नियुक्ति अन्योलमा, आज संसदीय सुनुवाइ समिति बैठक

दलितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : मन्त्रालय

दलितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : मन्त्रालय

एनपीएलमा जनकपुरको अर्को सफलता, पोखरालाई ९ रनको झट्का

एनपीएलमा जनकपुरको अर्को सफलता, पोखरालाई ९ रनको झट्का

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar