KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्रीले लिए जानकारी

भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्रीले लिए जानकारी

काठमाडौँ, ६ असोज । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम विज्ञान विभाग पुगेर असोज ९ देखि ११ गतेसम्म हुने भनिएको वर्षा तथा हिमपातबारे जानकारी लिएका छन्।

विभागका मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। गण्डकी र लुम्बिनीमा वर्षाको प्रभाव बढी पर्ने तथा डुबान, कटान र पहिरोको जोखिम हुनसक्ने जनाइएको छ।

कोशी, मधेश, बागमती र गण्डकीमा वर्षाको गतिविधि बढ्ने तथा केही स्थानमा अति भारी वर्षासमेत हुनसक्ने विभागले जनाएको छ।

सम्भावित जोखिमलाई ध्यान दिँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यकबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। जोखिमयुक्त सडकमा उद्धार तथा प्रतिकार्यका लागि आवश्यक उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ।

Facebook Comment

Related Posts

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

यूएन महासभामा ट्रम्प : इरानसँग सम्झौता कि थप सैन्य कारबाही ?

यूएन महासभामा ट्रम्प : इरानसँग सम्झौता कि थप सैन्य कारबाही ?

भारी वर्षाको पूर्वानुमानपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

भारी वर्षाको पूर्वानुमानपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

बाढी-पहिरोको जोखिम बढ्ने भन्दै प्रधानमन्त्री बालेनको सावधानी अपनाउन आग्रह

त्रिपुरेश्वर आत्मदाह घटनाको छानबिन माग गर्दै प्रदर्शन

त्रिपुरेश्वर आत्मदाह घटनाको छानबिन माग गर्दै प्रदर्शन

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बभन्दा बढी क्षति

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बभन्दा बढी क्षति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar