KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं, ५ असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको रामबाग मलमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने बैठकमा पार्टीभित्र देखिएको पछिल्लो विवाद तथा सांगठनिक विषयमा छलफल हुने बताइएको छ।

पार्टी नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो। बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने विषयमा पनि छलफल हुने भएको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने प्रस्ताव केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको थियो। परिषद् बैठक बोलाउने सम्बन्धमा अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्नेछ।

Facebook Comment

Related Posts

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

बेपत्ताको खोजी र पुनर्स्थापनामा कमजोरी नगर्न सरकारलाई रास्वपाको निर्देशन

मधेशी दलितका सवाल संसद्मा उठाउन सांसद सिंहलाई आग्रह

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar