KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

काठमाडौं, ४ असोज । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएल–भिआरएस) मार्फत चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ।

नयाँ प्रणालीअन्तर्गत सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पठाइने र छपाइपछि हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयमा पुर्‍याइने व्यवस्था गरिएको छ। यसबाट लाइसेन्स छपाइ तथा वितरणमा हुँदै आएको ढिलाइ घट्ने विभागको अपेक्षा छ।

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी वितरणका लागि पठाइएको विभागले जनाएको छ। प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर आफैं लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ।

Facebook Comment

Related Posts

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

चुनावी समीक्षा प्रतिवेदनबारे एमालेभित्रै सहमति जुटेन

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन राष्ट्रिय मुक्ति पार्टीको अभियान

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन राष्ट्रिय मुक्ति पार्टीको अभियान

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar