KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

काठमाडौं, १४ भदौ । ८७ वर्षीया व्यवसायी राजी राणाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख रुपैयाँ सहयोग गरेकी छन् ।

व्यक्तिगततर्फबाट प्राप्त सहयोगमध्ये यो ठूलो रकममध्ये एक रहेको जनाइएको छ । राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।

राणाको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि थप ८० हजार रुपैयाँ सहयोग गरेका छन् । राणाले बाढीपहिरो प्रभावितका लागि २५ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा जिन्सी सामग्री समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।

अर्थ र गृह मन्त्रालयसँग समन्वय गरी आवश्यक स्थानमा उक्त सामग्री पठाइने बताइएको छ । यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

विभिन्न १० वाणिज्य बैंकमा रहेका खातामार्फत उक्त रकम जम्मा भएको हो ।

Facebook Comment

Related Posts

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रास्वपाको संयन्त्रलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रास्वपाको संयन्त्रलाई निर्देशन

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

देशभर मनसुनी प्रभाव कायमै, अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

रसुवा बाढीमा ३३२ जनाको मृत्यु, उद्धार र खोजी जारी

भारी वर्षाले नदीमा बढायो बहाव, त्रिशूली र सुनकोशीमा जोखिम

ताजा समाचार

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रास्वपाको संयन्त्रलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रास्वपाको संयन्त्रलाई निर्देशन

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

देशभर मनसुनी प्रभाव कायमै, अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar