KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘कानुनी राज्य बहाल गर’ भन्दै जनकपुरमा साहु-महाजनको प्रदर्शन

‘कानुनी राज्य बहाल गर’ भन्दै जनकपुरमा साहु-महाजनको प्रदर्शन

जनकपुर, २२ साउन । सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमति तथा मन्त्रिपरिषद्को निर्णयको विरोधमा साहु-महाजनहरूले जनकपुरमा प्रदर्शन गरेका छन् ।

पीडित लेनदेन संघर्ष समितिको नेतृत्वमा मधेशका आठै जिल्लाबाट आएका साहु–महाजनहरूले नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत धनुषाअगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरूले आफूहरूको हितविपरीत भएका निर्णय खारेज गर्न र लेनदेनसम्बन्धी समस्या समाधानका लागि त्रिपक्षीय वार्ता गर्न माग गरेका छन् ।

माग सम्बोधन नभए भदौ १ गतेदेखि काठमाडौं पुगेर सिंहदरबार घेराउ र माइतीघरमा धर्ना दिने समितिका अध्यक्ष विजय यादवले चेतावनी दिए ।

Facebook Comment

Related Posts

सरकारले राज्य सञ्चालनमा ढंग पु¥याउन सकेन : मनिष झा

सरकारले राज्य सञ्चालनमा ढंग पु¥याउन सकेन : मनिष झा

एलपी ग्यासको आयात घटेको छैन : मन्त्री यादव

एलपी ग्यासको आयात घटेको छैन : मन्त्री यादव

सेना नामका सबै समूह निषेध गरौँ : हर्क साम्पाङ

सेना नामका सबै समूह निषेध गरौँ : हर्क साम्पाङ

मिलन गुरुङ र उनकी श्रीमतीलाई सर्वोच्चबाट सफाइ

मिलन गुरुङ र उनकी श्रीमतीलाई सर्वोच्चबाट सफाइ

बालेन सरकारमा ‘शासकीय अराजकता’ देखियो : गगन थापा

बालेन सरकारमा ‘शासकीय अराजकता’ देखियो : गगन थापा

राजदूत नियुक्ति प्रक्रिया पारदर्शी बनाउन सांसद ओलीको आग्रह

राजदूत नियुक्ति प्रक्रिया पारदर्शी बनाउन सांसद ओलीको आग्रह

ताजा समाचार

‘कानुनी राज्य बहाल गर’ भन्दै जनकपुरमा साहु-महाजनको प्रदर्शन

‘कानुनी राज्य बहाल गर’ भन्दै जनकपुरमा साहु-महाजनको प्रदर्शन

सरकारले राज्य सञ्चालनमा ढंग पु¥याउन सकेन : मनिष झा

सरकारले राज्य सञ्चालनमा ढंग पु¥याउन सकेन : मनिष झा

एलपी ग्यासको आयात घटेको छैन : मन्त्री यादव

एलपी ग्यासको आयात घटेको छैन : मन्त्री यादव

सेना नामका सबै समूह निषेध गरौँ : हर्क साम्पाङ

सेना नामका सबै समूह निषेध गरौँ : हर्क साम्पाङ

मिलन गुरुङ र उनकी श्रीमतीलाई सर्वोच्चबाट सफाइ

मिलन गुरुङ र उनकी श्रीमतीलाई सर्वोच्चबाट सफाइ

बालेन सरकारमा ‘शासकीय अराजकता’ देखियो : गगन थापा

बालेन सरकारमा ‘शासकीय अराजकता’ देखियो : गगन थापा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar